मुख्य समाचार


३० बैशाख, काभ्रे । काभ्रेको पाँचखालमा कवि गोष्ठी सप्पन्न भएको छ । साहित्य, भाषा र संस्कृतिको संरक्षण, सम्बर्द्धन तथा जेगर्ना गर्ने उद्धेश्यले शनिबार कबि गोष्ठी आयोजना गरीएको हो । साहित्यकारहरुको...

  • ३० बैशाख, कोहलपुर । बाँकेको बैजनाथमा नुहाउने क्रममा डुबेर एक जनाको ज्यान गएको छ । बैजनाथ गाँउपालिका ४ का ३६ वर्षिय कमल साहनी नुहाउने क्रममा स्थानिय जेठीनालामा डुबेका थिए । नालामा डुबेका साहनीलाई स्थानियले तत्काल उद्धार गरेका थिए । उद्धार गरेर उपचारकालागि...

  • २८ बैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रचण्ड नेतृत्वको सरकारले झारा टार्ने र दोषी उम्काउने काम गरे कडा आन्दोलन गर्ने विद्यार्थी नेताहरुले चेतावनी दिएका छन् । बिहिबार संवाद डबलीले आयोजाना गरेको कार्यक्रममा पुराना सरकारले जस्तै लेनदेनमा...

  • २१ बैशाख, कोहलपुर । रिता सुवेदी सानै देखी हात्तीकै सेरोफेरोमा हुर्किइन् । बाँकेको राप्तीसोनारी गाँउपालिका वडा नं. ९ की रिता विद्यालय आउँदा-जाँदा हात्तीसारमा माहुतहरूले हात्तीको हेरचाह गरेको देख्थिन् । हात्तीकै सेरोफेरोमा आफ्नो बचपना बिताएकी तिनै...

  • २१ बैशाख, काठमाण्डौं । प्रेस सेन्टर नेपालको केन्द्रीय साधारणसभा आगामी जेठ १३ गते हुने भएको छ । बुधबार केन्द्रीय कार्यालय बबरमहलमा बसेको उपलब्ध पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठकले कृष्ण सेन इच्छुक स्मृति दिवसकै दिन पारेर काठमाडौंमा केन्द्रीय साधारण...

  • २० बैशाख, काठमाण्डौं । निजी क्षेत्रको नेतृत्वदायी संस्था नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य महासंघबीच आर्थिक मुद्धामा सहकार्य गर्ने समझदारी भएको छ । महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ सहित कार्यसमितिलाई...

  • १६ बैशाख, नेपालगन्ज । प्रेस चौतारी नेपाल बाँके शाखाको १५ औं साधारणसभा सम्पन्न भएको छ । “समृद्धिका लागि सञ्चारकर्म, प्रेस चौतारीको मुल मर्म” भन्ने मुल नाराका साथ प्रेस चौतारी नेपाल बाँके शाखाको १५ औं साधारणसभा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि...

  • १५ बैशाख, नेपालगन्ज । नेपालगञ्जको जमुनाहा नाकामा शुक्रबार पाँच जनामा कोरोना पुष्टि भएको छ । भारतको विभिन्न ठाउँबाट आएका पाँच जना नेपालीमा कोरोना देखिएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले जानकारी दिए । नाकामा...

  • १४ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपमा बिहीबार कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको छ । कीर्तिपुरमा भएको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार ८९ रनमात्र बनाउन सक्यो । कतारलाई सस्तैमा अलआउट गर्ने क्रममा नेपालका सन्दीप लामिछानेले...

  • १३ बैशाख, कोहलपुर । बाँकेको बैजनाथमा रहेको समावेशी माध्यमिक विद्यालयका प्रधानाध्यापक चुडामणी पोखरेलको निधन भएको छ । लामो समयदेखी कलेजोको समस्याबाट ग्रसीत पोखरेलको मंगलबार राती उपचारका क्रममा निधन भएको हो । लामो समयदेखी शिक्षण पेशामा आवद्ध रहँदै आएका...