गाल्नु पर्ने होइन सुन, हो फलाम ! न जोत्ने हलो फालो हुने न कोदालो फरुवा हुने न गैती बेल्चा नै हुने न घन, कुटो र हसियाँ हुने जाबो सुन गालेर के काम ? बरु गालम् फलाम ! कि कसो ?! "कमरेड" लाल सलाम...
२६ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा फोर एच नेपालले काठमाडौंमा एक कार्यक्रम सम्पन्न गरेको छ । फोर एचले आयोजना गरेको युवा पदयात्रा कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले अबको देशको नेतृत्व...
२५ साउन, काठमाडौं । गत आर्थिक वर्षमा नेपाल दूरसञ्चार प्राधिकरणले १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमाएको छ । आर्थिक वर्ष ०७९र८० को अपरिस्कृत वित्तीय विवरण अनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पुगेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी...
२५ साउन, काठमाडौँ । नेपाल सरकारका प्रधानमन्त्री र संघीय सरकारका मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रम कार्यान्वयन...
२५ साउन, पोखरा । पोखरामा सुनसहित एक जना महिला पक्राउ परेकी छन् । बिहीबार बिहान साढे ७ बजे पोखरा बसपार्कबाट एक जना महिलालाई सुनसहित पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका-१...
२२ साउन, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान सुरु गरेको छ । यो प्रकरण अनुसन्धानका लागि प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकिएको सीआईबी स्रोतले जनाएको छ । त्रिभुवन...
२२ साउन, सुर्खेत । उपभोक्ता समितिकाे रकम लुटेको आरोपमा पक्राउ परेका सुर्खेतको वीरेन्द्रनगर-३ का वडाध्यक्ष विनोदसिंह विष्टसहित तीन जनालाई कारागार चलान गरिएको छ । आइतबार जिल्ला न्यायाधीश मनोज श्रेष्ठको इजलासले तीन जनालाई पुर्पक्षका लागि कारागार चलान...
२१ साउन, काठमाडौँ । सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई कायममुकायम प्रधानन्यायाधीशकाको जिम्मेवारी प्रदान गरीएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेदेखि सेवा निवृत्त भएपछि श्रेष्ठले आइतबारबाट नेतृत्व सम्हालेका...
२० साउन, कोहलपुर । नेपालगञ्ज उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि चुनावी मैदानमा उत्रिएको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले बैजनाथ गाँउपालिकामा मतदाताहरूसँग भेटघाट गरेको छ । बैजनाथ अन्तर्गतका चाँदनी, सम्झना, जी गाउँ, चिसापानी क्षेत्रका...
१९ साउन, पाँचखाल । पाँचखालकाे पलाञ्चोक भगवती मा.वि. ले एसइइमा सफल भएका विद्यार्थीहरूलाई सम्मान गरेकाे छ । बिहिबार एक समाराेहकाबिच बिद्यालयले २०७९ सालकाे एसइइमा सफल भएका सम्पूर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन तथा सम्मान गरेकाे हाे । विद्यालय व्यवस्थापन...