मुख्य समाचार


१७ कात्तिक, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई पाइलटबीच भएको कुटाकुट प्रकरणमा रामेछापस्थित मन्थली विमानस्थलका प्रमुखलाई निलम्बन गरेको छ । घटनाबारे विस्तृत अनुसन्धान...

  • १४ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको निगममा प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । घटेको मूल्य बुधबार बिहान १ बजेदेखि...

  • १४ कात्तिक, काठमाडौँ । रिगल भनिने योगराज ढकालविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ । मंगलबारको पेसीमा सुनुवाइ नसकिएपछि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको हो । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार...

  • १४ कात्तिक, कोहलपुर । कोहलपुर नगरपालिका-२ प्रेमनगरको पूर्व-पश्चिम राजमार्ग हुँदै ओम शान्तिसम्मको सडक कालोपत्रे गरिएको छ । पूर्व-पश्चिम राजमार्गदेखि ओम शान्तिसम्मको २ सय ३५ मिटर लामो सडक कालोपत्रे गरिएको वडाध्यक्ष हरि कठायतले जानकारी दिए । खुसी बिल्डरले...

  • १३ कात्तिक, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालमा आज (सोमबार) बाट शुरु भएको आईसीसी टी-२० विश्वकप अन्तर्गत एसिया क्षेत्र छनोटमा विजयी शुरुवात गरेको छ। मुलपानीस्थित मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा बहराइनलाई ५ विकेटले पराजित गर्दै युएईले...

  • ११ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को दुई महिना (साउन र भदौमा) १ करोडभन्दा बढी कण्डम आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार दुई महिनामा १ करोड २२ लाख १०५ थान कण्डम आयात भएको हो । सरकारले यो आयातबाट ६ करोड २१ लाख २९ हजार रुपैयाँ बराबरको राजस्व...

  • ११ कात्तिक, काठमाण्डौं । आइसीसी टी-२० विश्वकप अन्तर्गत एसिया क्षेत्र छनोट खेलका लागि नेपाली टिमको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले टि-२० विश्वकप छनोट खेल्ने १५ सदस्यीय नेपाली टिम घोषणा गरेको हो। रोहित पौडेलको कप्तानीमा रहने नेपाली टिममा कुशल...

  • १० कात्तिक, नेपालगन्ज । नेपालगञ्मा धानको थ्रेशर मेसिनमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका २० राँझास्थित सडकमा रोकी राखेको भे १ त ३२३० नम्बरको ट्रयाक्टरमा जडान गरेको धानको थ्रेशर मेसिनमा मोटरसाइकल ठोक्किदा...

  • ५ कात्तिक, नेपालगन्ज । दसैंलाई लक्षित गरी कार्यान्वयनमा ल्याइएको सुरक्षा योजनाको नेपालगन्जमा ड्रोन क्यामेरामार्फत अनुगमन गरिएको छ । घटस्थापनाको दिनदेखि नेपालगन्जका विभिन्न स्थानमा स्थापना गरिएका दूर्गा मूर्तिको सङ्ख्या, बस्तुस्थिति र सुरक्षा अवस्था...

  • ५ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । आईतबार बिहान ८:४० बजे आएकाे भुकम्पले दशैंको रमझममा रहेकाहरुलाई झस्काएको छ । भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।