मुख्य समाचार


नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ बौद्ध टोलबाट ९ जना जुवाडेहरु पक्राउ परेका छन् । उनीहरुबाट १ लाख ५० हजार १ सय ६५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । स्थानीय भुट्टु मियाँको घर कोठामा...

  • कैलालीका बलबहादुर महताले सरकारले गठन गरेको भूमि व्यवस्थापन आयोगको सदस्य पद अस्वीकार गरेका छन् । उनले आइतबार विज्ञप्ति निकालेर प्रधानमन्त्री केपी शर्मा ओलीले गुटगत किसिमले गठन गरेको आयोगमा आफूलाई सदस्यको रुपमा राख्ने निर्णय गरेको भन्दै आफूले त्यसलाई...

  • हप्ताको पहिलो दिन सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको छ । अस्ति शुक्रबार भाउ घटेर तोलामा ८८ हजार २ सय रुपैयाँमा झरेको सुनको भाउ आज फेरि बढेर ८९ हजार रुपैयाँमा पुगेको छ । यसअघि गएको बिहीवार सुनको भाउ तोलामा ८९ हजार २ सय रुपैयाँ थियो । केही दिनयता सुनको...

  • मिस्रमा संसारको सबैभन्दा पुरानो बियर कारखाना भेटिएको छ । अमेरिका तथा मिस्रका पुरातत्वविद्को संयुक्त टोलीले भेट्टाएको यो बियर कारखानालाई संसारको सबैभन्दा पुरानो फैक्ट्री मानिएको छ । पुरातत्वविद्हरुका अनुसार यो प्राचीन मिस्रको सबैभन्दा पुरातात्विक...

  • 'मेरी नातिनी हिरा छे, कसैको आँखा नलागोस् ।' 'धेरै लखर लखर जङ्गलको बाटो नहिड् है नानी, बाघ भालुको डर हुन्छ । जमाना खराब खराब आ'छन् । चिलबाट चल्ला जोगाउन गाह्रो छ ।' हजुरआमा गाउँमा हुँदा सधैं यस्तै चिन्ता गर्नु हुन्थ्यो । अहिले हामी सहर बसाइ सरेका छौ र पनि हजुरआमाको...

  • संसद विघटनको मुद्दामा सोमबार रिट निवेदकको जवाफी बहस सकिएको छ । अब मंगलबारदेखि अदालतको सहयोगी (एमिकस क्युरी) को बहस सुरु हुनेछ । यो मुद्दामा सर्वोच्च अदालतले नेपाल बार एशोसिएशनबाट ३ जना र सर्वोच्च अदालत बार एशोसिएसनबाट २ जना एमिकस क्युरी माग गरेको थियो...

  • सलोन अढाई वर्षकै हुँदा बुवा खस्नु भएकोले लालन पालन गर्ने जिम्मा आमा साराङ्गाको थाप्लोमा आइलाग्यो । सलोन विलक्ष्ण प्रतिभा भएर निस्कियो, चित्रकलामा । उसका चित्रहरुले बजारमा चर्चा पाउन थाले । उसको जीवन जिउने आधार नै यही भयो । सानो परिवार सुखी परिवारको...

  • बेवारिशे शव व्यवस्थापन गर्दै आएका विनयजंग बस्नेतलाई प्रहरीले पक्राऊ गर्ने भएको छ । उनीविरुद्ध अदालतबाट पक्राऊ पूर्जी जारी भइसकेकाले प्रहरीले पक्राऊ गर्न लागेको हो । बेवारिशी शव व्यवस्थापनका लागि विनयजंग नेपालगञ्जमा छन् । उनले आफूसँगै शव व्यवस्थापनमा...

  • कहिले माधब भनेकै छ, कहिले प्रचण्ड भनेकै छ, कहिले केपि भनेकै छ, कहिले विद्या भनेकै छ, भिडैभिडमा कोच्चिएर भेडाहरुलाई, आन्दोलन भनेकै छ, एउटा हातमा झण्डा छोपेकै छ, अर्को हातले कम्मर च्यापेकै छ, केपिको भाषणमा ताली ठोक्नेले, प्रचण्डको भाषणमा गाली ठोकेकै छ, सञ्जालमा...

  • मदन पुरस्कार गुठीले २०७६ सालको मदन पुरस्कार पोखरामै पुगेर लेखक चन्द्रप्रकाश बानियाँलाई हस्तान्तरण गरेको छ । महारानी उपन्यासका लागि पुरस्कृत लेखक पोखरामा बस्दै आएका छन् । कोरोना भाइरस रोग कोभिड १९ का कारण पुरस्कार निर्धारित समय अर्थात दसैं घटस्थापनामा...