लोकतान्त्रीक समावेशी व्यवसायी समूहका उम्मेद्वारहरुले व्यवसायिक सुरक्षा आफ्नो प्रमुख लक्ष्य रहेको बताएका छन् । बाँकेको कोहलपुर उद्योग वाणिज्य संघको फागुन २२ गते हुने निर्वाचन लक्षित...
गायक सिढी विजय अधिकारीको सुमधुर आवाज रहेको 'म तिम्रो भएँ' बोलको गित सार्वजनिक भएको छ । बिहीबार नेपालगन्जको क्युएफएक्स बागेश्वरी सिनेमाजको हलमा प्रेसमिट गरि निर्माण टिमले औपचारिक तरिकाले गितको म्यूजिक समेत भिडियो सार्वजनिक गरेको छ । सम्भवत पश्चिम नेपालमै...
राष्ट्रिय मधेसी आयोगका सदस्य विजय गुप्ताले बाँकेमा बसोबास गर्दै आएका मगन्ता समुदायलाई सूचीकृत गर्न सिपारीस गर्ने प्रतिवद्धता जनाएका छन । गुप्ताले अल्पसंख्यक समुदायका रुपमा रहेका मगन्तालाई सूचीकृत गर्न सरकारलाई सिफारिस गर्ने प्रतिवद्धता जनाएका...
स्थानीयहरुको बिरोधका बीच बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता औद्योगिक क्षेत्रको शिलान्यास गरिएको छ । स्थानीयहरुको चर्को नाराबाजिका बीच संघिय सरकारका उद्योगमन्त्री लेखराज भट्ट र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले...
कोहलपुर ११ को शान्ति नगरकी बिमला परियार बिगत ३ दिन देखि कोहलपुर नगरपालिकामा धर्नामा छिन । परियार मात्रै होईन कोहलपुर ११ शान्तिनगरका भण्डै ७ सय घर परिवार बिमला जस्तै धर्नामा बसेका छन । शान्तिनगरवासीहरु राज्यले पुरा गर्न नसक्ने कुनै माग लिएर धर्नामा बसेका...
फागुन २२ गते हुन गईरहेको कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनका लागि बिष्णु खनाल नेतृत्वको साझा समावेसी प्यानललाई कोहलपुर १२ चपरगौडी क्षेत्रका व्यवसायीले मतदान गरेर बिजयी गराउने प्रतिबद्धता जनाएका छन । सो समुहले मंगलवार व्यापारीसँग गरेको भेटघाट...
पृथ्वीमा कैयन् प्रजातिका माछा पाइन्छन् । विश्वमा धेरै मानिसहरुको खाना तथा पोषणको प्रमुख श्रोत पनि हो माछा । जापानीहरु माछाको परिकारका लागि निकै सौखिन छन् । जापानमा अनेक खालका माछाका परिकार बनाइन्छ । त्यहीँ जापानमा एउटा यस्तो माछा पाइन्छ जसलाई संसारकै...
सुनको भाउ तोलामा ११ सय रुपैयाँले बढेको छ । मंगलबारका लागि छापावल सुनको भाउ ९० हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजावी सुनको भाउ ८९ हजार ६५० रुपैयाँ कायम भएको छ । आइतबार ८ सय रुपैयाँले बढेर कारोबार सुरु भएको...
पछिल्लो तीन महिनामा नेपालले ४० विदेशी नागरिकलाई निष्कासन गरेको छ । अध्यागमन विभागका अनुसार कात्तिकदेखि पुससम्म कुल ४० जना नागरिकलाई नेपालले निष्काशन गरेको हो । यसमध्ये सबैभन्दा बढी चिनियाँ नागरिक छन् । यो अवधिमा १९ जना चिनियाँ नागरिक नेपालबाट निष्कासनमा...
मालपोत कार्यालयका खम्बा हुन्, 'सुब्बा....' । यो कार्यालयमा पदीय सुब्बा धेरै होलान तर गुमनाम छन् । सुब्बा साप भनेपछि सबैले उनैलाई चिन्छन् । उनी माथिदेखि तलसम्म सेटिङ्ग गर्न माहिर छन् । दलाल र लेखनदासहरुले मालपोतको हिरो भन्छन् भने हाकिमहरुले सफ्टवयर ठान्छन्...