मुख्य समाचार


नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान र संसद दुवै मन नपरेको बताएका छन् । उनीहरुको मिसन नै संसद र संविधानको हुर्मत...

  • नेकपा एमालेमा देखिएको विवाद सरकार बन्ने र भत्कने खेलको कारण बनेको छ । एमालेमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहमा देखिएको टकरावले सरकारको स्थिरतामा समस्या आएको हो । एमालेभित्रकै विवादका कारण पुर्नस्थापित प्रतिनिधिसभाले समेत...

  • राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यराति प्रतिनिधिसभा विघटन गरेकि छिन । शुक्रबार राति बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेपछि राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेकी हुन् । संविधानको धारा ७६...

  • शुक्रवार प्युठानमा थप ५० जना नयाँ कोरोनाका बिरामी थपिएका छन । ४० जना कोरोना मुक्त भएका छन भने, १ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय प्युठानका अनुसार, शुक्रवार जिल्लाका विभिन्न स्थानका थप ५० जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै...

  • नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु सिंहदरबारमा भेला भएका छन् । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) को सरकार बनाउन आह्वान गरेपछि नेपाल समूहले सांसदहरुको भेला बोलाएको हो । छलफलका लागि नेता नेपाल, भीम रावल, जीवनराम...

  • सरकारलाई शुक्रबार साँझ ५ बजेसम्मको समयसीमा दिएर नयाँ सरकारको विकल्प दिन राष्ट्रपतिले गरेको आह्वानविरुद्ध रिट दायर गर्न अधिवक्ताहरु सर्वोच्च अदालत पुगेका छन् । अधिवक्ता सन्तोष भण्डारी, रामबहादुर शाही, शैलेन्द्र अम्बेडकर, वीरभद्र ज‍ोशी छुट्टाछुट्टै...

  • कोभिड नियन्त्रण र मृत्यु दर रोक्न सबैले आ-आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा एक कार्यक्रमका सहभागिले जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्ज, इन्सेक लुम्बिनी प्रदेश कार्यालय र नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा जेठ ६ गते आयोजित...

  • सरकारले माग गरेको ६ सय ६० जना भन्सार एजेन्टको लिखित परीक्षा स्थगित गरेको छ । भन्सार विभागले चैत १६ गते भन्सार एजेन्टका लागि दरखास्त आह्वान गरेर निवेदन संकलन पनि गरिसकेको छ । तर कोरोना महामारीका कारण परीक्षा स्थगित भएको भन्सार विभागले सूचना जारी गरेर...

  • फाइल फोटो बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तिब्र रुपमा बढिरहेको छ । तुलनात्मक रुपमा पछिल्ला केहिदिनमा संक्रमित हुनेको संख्या केही घटे पनि मृत्यु दर भने ह्वात्तै बढेको छ । हिजो दिउँसो १ बजेदेखि आज बिहान ७:३० बजेको समय भित्र बाँकेका दुइवटा...

  • सरकारले आमाको नागरिकता भएका सन्तानलाई जन्मसिद्ध आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिने निर्णय गरेको छ । बिहीवारको मन्त्रिपरिषद् बैठकले आमाको नेपाली नागारिकता भए सन्तानलाई जन्मसिद्ध नागरिकता प्रमाणपत्र दिने निर्णय गरेको हो । आमाको नामबाट सन्तानले...