मुख्य समाचार


सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरेको छ । शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्ने क्रममा उक्त कार्यक्रम...

  • सरकारले घर भाडामा लिएर उद्योग सञ्चालन गरेका उद्योगीहरुलाई ५० प्रतिशत भाडा छुटको व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८र७९ को बजेट मार्फत जानकारी दिएका हुन् । सरकारी, निजी र सहकारीका भावनमा सञ्चालन भएका उद्योगहरुले...

  • सरकारले कृषि क्षेत्रको बजेट बढाएको छ । आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको हो । चालु आर्थिक वर्षमा सरकारले कृषिमा ४१ अर्ब ४० करोड रुपैयाँको कृषि बजेट कार्यान्वयन गरिरहेको छ । सरकारले घोषणा गरेको यो बजेट रासायनिक...

  • शनिबार प्युठानमा ४२ जना कोरोनाका संक्रमित थपिएका छन भने, ४२ जना नै कोरोना मुक्त भएर डिस्चार्ज भएका छन । स्वास्थ्य कार्यालय प्युठानका अनुसार, शनिबार जिल्लाका विभिन्न स्थानका थप ४२ जनामा कोरोना संक्रमण देखिएको छ । यो समेत जिल्लामा हालसम्म कोरोनाबाट संक्रमित...

  • काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा केही दिनदेखि वर्षात भइरहेको छ । यास चक्रवातका कारण वर्षात भइरहेको र सोमबारसम्म पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा...

  • आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट शनिबार अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्दैछन् । बिहान ११ बजे बस्ने मन्त्रिपरिषद बैठकले बजेट अध्यादेश राष्ट्रपतिसमक्ष...

  • आज बिहान बजेट अध्यादेश सिफारिस गर्न मन्त्रिपरिषद बैठक बस्दैछ । मन्त्रिपरिषद बैठक बिहान ११ बजे बोलाइएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । मन्त्रिपरिषद बैठकले बजेट अध्यादेशबाट ल्याउन राष्ट्रपति समक्ष सिफारिस गर्ने छ भने राष्ट्रपतिबाट स्वीकृत...

  • उपराष्ट्रपति नन्दबहादुर पुनले पछिल्लो पटक उत्पन्न राजनीतिक समस्याको सही समाधान हुनेमा आफू आशावादी रहेको बताएका छन् । १४ औं गणतन्त्र दिवसका अवसरकारमा शुभकामना दिंदै उपराष्ट्रपति पुनले राजनीतिक समस्या समाधानमा आशा ब्यक्त गरेका हुन । वर्तमान राजनीतिक...

  • संसद् विघटनपछि उत्पन्न जटिल अवस्थाबीच सरकारले आज आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै छ । आज दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट बजेट प्रस्तुत हुँदै छ । स्रोतका अनुसार...

  • बाँकेको कोहलपुरमा रहेको जिवन ज्योती स्कुलले ईलाका प्रहरी कार्यालय कोहलपुर र खाद्य बैंक कोहलपुरलाई स्वास्थ्य सामग्री तथा खाद्यान्न सहयोग गरेको छ । शुक्रबार स्कुलका पिन्सीपल फा. जोमन जेम्सले दुबै संस्थाका प्रतिनिधिहरुलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री...