राँझा विमानस्थलको पार्किङमा एक युवकले ईरिक्सा रोक्छन । रिक्सा पार्क गरेर आफुले ल्याएका यात्रुसँगै विमानस्थल कक्ष छिरेका उनि केहीबेरमा बाहिर निस्कँदा त्यहाँ एक युवक हातमा रसिद समाएर...
आफ्नै छोराले एक वृद्धको मुख सिलाई गरेर हातखुट्टा बाँधी फालिदिएको घटना बाहिर आएको छ । छिमेकी मुलुक भारतको झारखण्ड राज्यस्थित पलामु जिल्लामा एक वृद्धलाई मुखको ओठ सिलेर रेल्वे पटरीमा फालिदिएको घटना बाहिर आएको छ । स्थानीय ६५ बर्षिय भोला रामको ओठ सियो धागोले...
त्रिभुवन विश्वविद्यालयले मानवशास्त्र विषयको स्नातकोत्तर तहमा भर्ना आह्वान गरेको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकाय डीनको कार्यालयले आइतबार सूचना जारी गर्दै भर्नाका लागि दरखास्त आह्वान गरेको हो । मानवशास्त्र विभागका विभागीय प्रमुख डा. डम्बर...
पछिल्लो २४ घण्टामा देशभर २९३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ४३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १८२ जनामा परीक्षण गर्दा सो २९३६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै २४ घण्टामा १७७५ जनामा...
बाँकेको बैजनाथ गाउँपालिकाले उत्कृष्ट कृषकहरुलाई सम्मान गरेको छ । बुधबार गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी कृषि क्षेत्रमा योगदान पुर्याएको भन्दै ८ जना किसानहरुलाई सम्मान गरेको छ । गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल तथा उपाध्यक्ष शारदा रेग्मी...
बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकाले स्थानीय कृषक समुहहरुलाई उन्नत जातको बोयर बोका उपलब्ध गराएको छ । गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठ, उपाध्यक्ष दिपा गौतम र प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुबेदिले मंगलबार स्थानीय कृषक समुहलाई अस्ट्रेलियन...
केपी शर्मा ओली सरकारको उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका विष्णुप्रसाद पौडेलले आज बिदाइ भेट गरेका छन् । उनले आफ्नो कार्यकाल सफल पार्न सहयोग गरेको भन्दै सबैलाई धन्यवाद दिए । उनी अर्थ मन्त्रालय, गृह मन्त्रालय, उर्जा, जलस्रोत तथा सिँचाइ...
काठेखोला गाउँपालिका-४ तङ्ग्राममा २८० किलोको नगरा निर्माण गरिएको छ । गाउँमैत्री अक्षयकोषले त्यसलाई ‘देशकै ठूलो’ नगरा भनेर दाबी गरेको छ । कला, सङ्गीत र साहित्यको संरक्षणमा क्रियाशील अक्षयकोषद्वारा निर्माणाधीन लोकबाजा सङ्ग्रहालयमा विशाल दमाहालाई राखिने...
लोक सेवा आयोगले नेपाल प्रहरीको प्रहरी जवानको लिखित परीक्षा सार्वजनिक गरेको छ । आयोगले २०७७ फागुनमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । लिखित परीक्षामा ३६ हजार ७ सय २२ जना सहभागी भएकोमा सात हजार तीन सय २४ जना उत्तीर्ण भएका छन् । देशभरबाट सहभागी...
सेयर बजारमा ४४.९८ अंकको गिरावट आएको छ । आइतबार ३३ अंकले बढेको बजारमा सोमबार उच्च गिरावट आए पनि कारोबार रकममा भने उल्लेख्य सुधार भएको छ । सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक घटेर २ हजार ८५४ दशमलव ९८ अंकमा आइपुगेको छ । एक दशमलब ५५ प्रतिशतले घटेको बजारमा...