कोरोना महामारीको तेस्रो लहरको संभावनालाई ध्यानमा राखेर विभिन्न तयारीमा जुटेका बाँकेका स्थानीय तह र अस्पताललाई झन सक्षम बनाउन विभिन्न करिब १४ लाख रुपियाँको स्वास्थ्य सामाग्री प्रदान...
मैत्रीपूर्ण फुटबल खेलमा नेपाल र भारतले बराबरी खेलेका छन् । साफ च्याम्पियनसिपको तयारीमा रहेका नेपाल र भारतले बिहीबार दशरथ रंगशालामा खेलेको मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको हो । नेपालले ३५ औं मिनेटमा अग्रता लिए पनि जोगाउन नसक्दा भारतमाथि जित...
नेपाल र भारतबीचको बहुप्रतिक्षित मैत्रीपूर्ण खेलमा नेपालले पहिलो गोल गरेको छ । बिहिबार दशरथ रंगशालामा सुरु भएको खेलमा अन्जन विष्टले पहिलो हाफमा नेपाललाई अग्रता दिलाएका हुन् । उनले खेलको ३६ औं मिनेटमा भारतविरुद्ध गोल गरेका हुन् ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ६५० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ६१९ जना र एन्टीजेन विधिबाट ३८५ जनामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ७ लाख ६५ हजार ९१४ जना र एन्टीजेन...
नेपालगन्जबाट मोटरसाईकलमा सल्यान पुगेका एक युवा कटुवा पेस्तोल सहित पक्राउ परेका छन । भारतीय नम्बर प्लेटको बाइकमा सल्यान तर्फ जादै गरेका नलगाड नगरपालिका-४ जाजरकोटका २८ वर्षीय गणेश रावल कटुवा पेस्तोल र गोली सहित पक्राउ परेका हुन । भारतीय सी एच ०१ बी पी...
पछिल्लो २४ घण्टामा थप २०५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,६१२ पीसीआर परीक्षणमा १,६४८ र ४,३२३ एन्टिजेन परीक्षणमा ४०४ जना गरी २,०५२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा...
सर्वोच्च अदालतले मिर्गौला दान गर्न सक्ने नजिकको नातेदारको विषयमा मानव अंग प्रत्यारोपण ऐनमा भएको व्यवस्थाको फराकिलो व्याख्या गरेको छ । सर्वोच्चले मानव अङ्ग प्रत्यारोपण ऐनको फराकिलो व्याख्या हुनुपर्ने भन्दै काका-ससुराबाट पनि मिर्गौला दान लिन सक्ने...
आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य सुधार आएको छ । कारोबार समयमा ४० अंकभन्दा बढीले सुधार आएपनि टिक्न नसक्दा अन्तिममा वृद्धि खुम्चिएर बन्द भयो । आज १.१४ अंकको सुधार आएको दिन नेप्से परिसूचक २९ सय ७६ अंकमा पुगेर रोकिएको छ । यसक्रममा आज नेप्सेमा...
के तपाइँले कहिले सोच्नुभएको छ किन हामी अँग्रेजीमा हजार अर्थात थाउजेन्डलाई छोटकरीमा ‘K’ संकेतले गर्छौं ? जस्तै १० हजार लेख्नुपर्यो हामी १०K लेख्छौँ । तर हामी किन १०T लेख्दैनौँ ? आखिर यो के शब्द कहाँबाट आयो र यसको मतलब के हो ? विश्वभर अहिले कुनै पनि शब्द छोटकरीमा...
उत्तरतिर उभिएर हेर्दा चाँदीजस्तै हिमाल । दक्षिणतर्फ फर्कने हो भने म्याग्दी जिल्लाको अधिकांश भू-भाग र बाग्लुङ, पर्वतका डाँडाकाँडाको मनारेम दृश्य । नजिकै देखिन्छ अन्नपूर्ण हिमाल । खयरभारानीताल र वरिपरीको रोमाञ्चक दृश्य । खयरभारानीताल नजिकै पुगेर हेर्दा...