नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपपछि नेपाल नआई कतार पुगे । भारतसंगको फाइनल खेलअघि उनले त्यही खेल नै नेपाली...
सरकारले यस वर्ष कात्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । सरकारले प्रत्येक वर्ष कात्तिक ३ र ४ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको थियो । तर यो वर्ष भने दशैंको विदा पर्न गएकोले...
मुलुकका विभिन्न भागमा भारी वर्षासँगै गएको बाढीपहिरोमा परी १६ जनाको ज्यान गएको छ । पहिरोले घर पुर्दा, घर भत्किँदा र बाढीले बगाएर १६ जनाको मृत्यु भएको जिल्लास्थित संवाददाताले जनाएका हुन् । बझाङमा पहिरोले घर पुरेपछि २३ जना बेपत्ता छन् । वर्षाले जनजीवन...
बाँकेको कोहलपुरमा झुण्डिएको अवस्थामा एक जनाको शव भेटिएकोछ । कोहलपुर नगरपालिका वडा नं. १३ को सिमरी गाउँ नजिकै रहेको जङ्गलमा अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मंगलबार दिउँसो रुखमा झुन्डिएको अवस्थामा शव...
हिन्दु धर्मावलम्बी नेपालीहरुको महान चाड बडादसैँ धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित आज राति जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना...
आर्थिक वर्षको दोस्रो त्रैमास सुरु भएसँग बैङ्कहरूले धमाधम बचत तथा मुद्दतीको ब्याजदर बढाउन थालेका छन् । सोमबार बैङ्कहरूले सार्वजनिक गरेका सूचनाका आधारमा बैङ्कहरूले मुद्दतीको ब्याजदर बढाएर ११.६७ प्रतिशतसम्म पु¥याएका छन् । बैङ्कहरूमा तरलताको अभाव हुन...
देशभर आज पनि निरन्तर वर्षा हुने भएको छ । पहाडी र हिमाली भेगमा हिमपातको पनि सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका अधिकांश भू–भागको मौसममा सामान्य बदलीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा भारी...
भारतको उत्तराखण्डमा भारी वर्षासँगै आएको पहिरोमा परी तीन नेपाली श्रमिकको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । जिल्लाधिकारी विजयकुमार जोगदान्डेका अनुसार होटल निर्माणमा खटिएका श्रमिकहरु समखल भन्ने स्थानमा टेण्टमा बसेका थिए । लगातारको वर्षाका कारण...
पछिल्लो २४ घण्टामा अर्घाखाँची, प्युठान, वाग्लुङ लगायतका लुम्विनी र गण्डकी प्रदेशका अधिकांश क्षेत्रमा भारी वर्षा भएको हुँदा सो क्षेत्र भएर बहने स-साना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने भन्दै नेपाल बाढी सूचना केन्द्रले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन...
भारतस्थित पन्चकुलको विशेष अदालतले चर्चित भारतीय बाबा गुरमित राम रहिम सिंहसहित अन्य पाँच दोषीलाई जन्मकैदको सजाय सुनाएको छ । रन्जित सिंह हत्याकाण्डमा दोषी ठहरिएका डेरा सच्चा सौदाका प्रमुख बाबा गुरमित रामरहिमसहित अन्य पाँचलाई सोमबार करिब १९ वर्षपछि...