मुख्य समाचार


बाँकेमा क्रियाशिल पत्रकाहरुको दुर्घटना बिमा गरीएको छ । पत्रकार महासंघ बाँके शाखाको पहलमा महासंघका सदस्य तथा जिल्लामा क्रियाशिल पत्रकारहरुकालागि २ लाख मुल्य बराबरको दुर्घटना बिमा...

  • कोरोना महामारी नियन्त्रणमा महत्वपूर्ण भुमिका निर्वाह गरेका बाँकेका स्वास्थ्यकर्मीहरुलाई पत्रकार महासंघ बाँकेले सम्मान गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच नेपाल पत्रकार महासंघ बाँके शाखाले कोभिड-१९ रोकथाम र नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह...

  • बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ ढकेरीमा शुक्रबार गौशालाको शिलान्यास गरिएको छ । गौशालाको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारू र उपाध्यक्ष धनी कुमारी खत्रीले संयुक्त रूपमा शिलान्यास गरेका हुन । बैङ्कटेश्वर गौशाला व्यवस्थापन समितीको...

  • यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियाका उपन्यासकार अब्दुलरजाक गुर्नाहले पाउने भएका छन् । बिहीबार स्वीडिस एकेडेमीले यस वर्षको नोबेल पुरस्कार गुर्नाहले आफ्नो कृतिमा समावेश गरेको उपनिवेशवादको प्रभाव र संस्कृति तथा खाडी क्षेत्रमा शरणार्थीको...

  • पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाले ज्यान गुमाएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट संक्रमणमुक्त हुनेको सँख्या ८९१, मुत्यु हुनेको सँख्या १२ र नयाँ थपिएका संक्रमितको सँख्या १०४३ रहेको छ । ११ हजार...

  • यस साताको अन्तिम कारोबार दिन बुधबार शेयर बजारमा सुधार देखिएको छ । साताको दुइ दिन लगातार घटेको नेप्से परिसूचक तेस्रो दिन दोहोरो अंकले बढेको थियो । चौथो दिन बुधबार पनि शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । भोलि बिहीबार भने सार्वजनिक बिदा...

  • नेपाली युवा वैज्ञानिक हरिराम श्रेष्ठ र आभाष मास्केले बनाएको ‘नेपालीस्याट-१’ नामक भू-उपग्रह अन्तरिक्षमा ८४१ दिन रहेर खसेको छ । विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्रविधि विभागका प्रमुख प्रा.डा. रविन्द्र ढकालले जापानी समय अनुसार १० बजेर...

  • सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक सकिएको छ । दसैँ बिदा र बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने न्यायाधीशहरुको रोष्टर मिलाउन बसेको बैठकले यसबारे टुंगो लगाएको छ । सर्वोच्च अदालत स्रोतका अनुसार सर्वोच्च अदालत लगायत देशैभरका अदालतहरू घटस्थापनाको...

  • नेपालगंजस्थित गायत्री मन्दिर नजिकै एक जनाको शव फेला परेको छ । नेपालगंज उपमहानगरपालिका वडा नं. १ स्थित गायत्री मन्दिर नजिकै बर्दियाको राजापुर घर भई लामो समयदेखी परिवार सहित नेपालगंज वडा नं. १ मा बस्दै आएका १९ वर्षिय रोहित थारुको शव फेला परेको हो । मंगलबार...

  • बर्दियाको गुलरियामा हत्या गरेर भागेका आरोपीलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ । २०६६ पुस १५ मा गुलरिया नगरपालिका-२ स्थित गुजरानामा घरमा सुतिरहेका घिरउ गोडियाको हत्या भएको थियो । हत्या गरेर फरार भएका बारबर्दिया नगरपालिका-७ घर भएका बिहारी थारु उर्फ...