कला/मनोरंजन


अभिनेत्री केकी अधिकारीले आफ्नो कपाल मुन्डन गराएकी छन् । आइतबार उनले इन्स्टाग्रामको स्टोरीमा अपलोड गरेको केही भिडियोमा उनको कपाल मुन्डन गरिएको देख्न सकिन्छ । भिडियो देखिएको कपाल मुन्डन...

  • नायक धिरेन शाक्यले चलचित्र निर्माण गर्ने तयारी गरेका छन् । कोरोनाको अघि नयाँ कलाकारसँग काम गर्ने तयारीमा रहेका धिरेन अब भने पुराना चल्तीका कलाकारसँग सहकार्य गर्ने मुडमा पुगेका हुन् । एक समयका चर्चित नायकले द्धन्द्ध निर्देशक राजेन्द्र खड्गीसँग मिलेर...

  • बलिउड कलाकार नवाजुद्दिन सिद्दिकी विगत केही समयदेखि पारिवारिक उल्झनमा फसेका थिए । पत्नी आलियाले डिभोर्सका लागि अदालतमा फाइल दर्ता गराएपछि उनी समस्यामा परेका थिए । यसपछि, आलियाले नवाजुद्दिनका बिषयमा थुप्रै आरोप समेत लगाएकी थिइन् । तर, अब भने आलियाले...

  • बलिउड नायक मिथुन चक्रवर्ती औपचारिक रुपमा भारतीय जनता पार्टीमा प्रवेश गरेका छन् । कोलकत्तामा आइतबार आयोजना भएको र्यालीमा सहभागी हुँदै मिथुनले आफू औपचारिक रुपमा भारतीय जनता पार्टीमा प्रवेश गरेको उद्घोष गरेका हुन् । उनी, यसअघि राज्य सभाको सदस्य समेत...

  • सुन्दर देखिनका लागि कैयन् विदेशी मोडल तथा अभिनेत्रीहरुले कस्मेटिक सर्जरी गरेका समाचार हामीले पढ्दै आएका छौँ । कतिपयले त अनुहारको कस्मेटिक सर्जरी गराएर आफ्नो पूरानो रुप नै बदलेका हुन्छन् । युक्रेनकी एक अभिनेत्री तथा मोडल अनास्तासिया पोक्रेस्चुक पनि...

  • बलिउडकी सुन्दर अभिनेत्री श्रद्धा कपुरको आज जन्मदिन परेको छ । उनले आज आफ्नो ३४ औं जन्मदिन मनाउँदैछिन् । छोटो समयमा उनी बलिउडमा राम्रो पहिचान बनाएर लाखौं दर्शकको दिलको धड्कन बन्न सफल छिन् । श्रद्धाले फिल्म करियरको सुरुवात सन् २०१० को फिल्म ‘३ पति’ बाट...

  • नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी यतिबेला माल्दिभ्स पुगेका छन् । उनीहरु जन्मदिन र ‘म्यारिज एनिभर्सरी’ मनाउन त्यहाँ पुगेका हुन् । नायिका प्रियंका कार्कीले शनिबार आफ्नो जन्मदिन मनाएकी छिन् । माल्दिभ्समा प्रियंका र आयुष्मानले एक अर्कासँग...

  • गायक सिढी विजय अधिकारीको सुमधुर आवाज रहेको 'म तिम्रो भएँ' बोलको गित सार्वजनिक भएको छ । बिहीबार नेपालगन्जको क्युएफएक्स बागेश्वरी सिनेमाजको हलमा प्रेसमिट गरि निर्माण टिमले औपचारिक तरिकाले गितको म्यूजिक समेत भिडियो सार्वजनिक गरेको छ । सम्भवत पश्चिम नेपालमै...

  • गायिका अन्जु पन्त वैवाहिक जीवनमा बाँधिएकी छिन् । उनले आज प्रेमी थिर कोइरालासँग बिहे गरेकी हुन् । अन्जु र थिर एक बर्षदेखि प्रेम सम्बन्धमा थिए । उनीहरुले बिहे गर्ने बताएपनि मिति भने तय नभएको बताउँदै आएका थिए । केही समय अगाडि गायिका अन्जु पन्तले बिहे गर्ने...

  • बलिउड फिल्म ‘पिके’को सिक्वेल बन्ने भएको छ । सन् २०१४ को चर्चित फिल्म ‘पिके’को सिक्वेल बन्ने तयारी भइरहेको फिल्मका निर्माता विधु विनोद चोपडाले भारतीय अखबार पिंकभिल्लालाई जानकारी गराएका हुन् । ६ वर्षअघि सार्वजनिक पिकेमा अभिनेता आमिर खान र अभिनेत्री...