असोज १४, कोहलपुर । कोहलपुरमा रहेको लाहुरे रेष्टुरेन्ट एण्ड बारमा तोडफोड भएको छ । कोहलपुर नगरपालिका-११ चौराह नजिकै रहेका रेष्टुरेन्टमा गएराती करिब १ बजेतिर अज्ञात समूहहरुले तोडफोड गरेका...
माओवादी जनयुद्धको जगबाट सुरु भएको २०६२/०६३ को जनआन्दोलनले झण्डै अढाई सय वर्ष इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई हटाएर गणतन्त्र स्थापित गर्यो । यहीबाट वर्तमान राज्य व्यवस्थाको जग बसाइएको हो । संविधान निर्माणपछि यतिबेला मुलुक संघीय लोकतान्त्रिक...
सत्तारूढ राजनीतिक दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबिच चुनावी गठबन्धन कायमै छ । स्थानीय निर्वाचनमा गठबन्धन बनाएर चुनाव लडेका ती दलहरू प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि संयुक्त उम्मेदवार...
असोज १२, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपाली राष्ट्रिय फुटबल टिमलाई बधाई दिएका छन । मंगलबार भएको अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा बंगलादेश बिरुद्ध जित निकाल्न सफल राष्ट्रिय टिमका खेलाडीहरुलाई मन्त्री अथकले बधाई दिएका...
असोज १२, बाँके । सल्यानको कपुरकोटमा बुधबार बिहानै जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बाँकेको कोहोलपुरबाट सल्यान रिङका लागि छुटेको रा१ज ५६३ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका-३ मुलपानीमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका...
असोज ११, काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशमाथि सहज जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले बंगलादेशलाई ३-१ गोल अन्तरले हराएको हो । नेपालका लागि सबै गोल अन्जन विष्टले गरे । नेपालले...
असोज ११, काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कन्ट्री प्रोग्राम फ्रेमवर्क (सीपिएफ)मा हस्ताक्षर गरेका छन । अस्ट्रियामा जारी अन्तर्राष्ट्रिय आणविक ऊर्जा सम्बन्धी कार्यक्रममा मन्त्री पौडेलले २०२२ देखि २०२७ का लागि कन्ट्री...
असोज ११, काठमाण्ठौं । नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन् । नवौं राष्ट्रिय खेलकुद तयारी तथा व्यवस्थापन समितिले मंगलबार एक कार्यक्रमको आयोजना गरेर नवौं खेलकुदको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने जानकारी...
असोज ११, कोहलपुर । बाँकेको कुसुमबाट हराएका बालिका पोखरामा भेटिएका छन् । राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम बैरिया निवासी ११ वर्षीया बन्दना बि।क। र निशा परियार यही असोज ४ गते राती घरबाटै हराएका थिए । उनीहरु हराएको एक हप्तापछि पोेखरामा फेला परेका...
असोज ७ नेपालगन्ज । बाँकेका पत्रकारले अन्नपूर्ण पोस्ट दैनिकका उप-सम्पादक शंकरप्रसाद खनाल अध्यक्ष रहेको आर्थिक पत्रकार समूह गठन गरेका छन् । आर्थिक एजेण्डाका विषयमा कलम चलाउने पत्रकारहरुको बिहीबार नेपालगन्जमा सम्पन्न भेलाले खनालको नेतृत्वमा समूहकोे...