ब्रेकिंग न्युज


३० साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित उक्त परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो ।...

  • ३० साउन, कोहलपुर । बाँकेको चिसापानीमा सवारीवहाक गाडी दुर्घटनामा परेको छ । मंगलबार बिहान नेपालगन्ज देखि सल्यानको रागेचौर जाँदै गरेको भे१त १०५० नम्बरको फोर्स गाडी चिसापानी हात्तिसार नजिकै दुर्घटना भएको हो । दुर्घटनामा गाडीमा सवार केही यात्रु घाईते...

  • २२ साउन, काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विजय कुमार गच्छदार सहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री विजयकुमार...

  • १४ साउन, कोहलपुर । तीस कराेड बढि लागतमा निर्माण गरीएकाे काेहलपुर बसपार्कमा आवश्यकताका सामान्य पुर्वाधार समेत निर्माण नगरीएकाे पाईएकाे छ । दुई दुई पटक उद्घाटन भएर पनि संचालनमा आउन नसकेकाे उक्त बसपार्कमा अहिले धमाधम पिच खन्ने काम भईरहेकाे छ । पुर्णरूपमा...

  • १३ साउन, काेहलपुर ।  काेहलपुर बृहत् सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन अन्तर्गत अन्तिम चरणकाे मतगणना भईरहेकाे छ । पछिल्लाे मतगणनाकाे नतिजा अनुसार लाेकतान्त्रिक प्यालनका उम्मेदवार टेकनारायण भुषालले निकटतम प्रतिद्वन्द्वी रूद्र खनालसँगकाे...

  • १२ साउन, कोहलपुर । शुक्रबार बिहानैदेखी भईरहेको कोहलपुर बृहत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा फर्जी मत खसेको पाईएको छ । मध्यान्नसम्म शान्तिपुर्ण तरिकाले भईरहेको निर्वाचनमा फर्जी मत खसेको भेटिएपछि केही समय तनावको वातावरण सृजना भएको...

  • ९ साउन, काठमाण्डौं । निर्वाचन आयोगले चुनाव खर्चको विवरण सार्वजनिक नगर्ने २४३५ उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको छ । आयोगले तोकिएको समयभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने प्रतिनिधि सभातर्फका १०३७ जना र प्रदेश सभातर्फका १३९८ गरी कुल...

  • ७ साउन, काेहलपुर । नेपाल घरबहाल उपभोक्ता मञ्च बाँकेकाे रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । मञ्चकाे पाँचौ स्थापना दिवसकाे अवसरमा काेहलपुरमा आयाेजित रक्तदान कार्यक्रममा ४५ प्वाइन्ट रगत संकलन भएकाे छ । काेहलपुर नगरपालिकाका उपमेयर तथा कार्यक्रमका प्रमुख...

  • ३ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको राजश्व अनुसन्धान विभागका अधिकारीहरुले बताएका छन् । अहिले पनि अपरेसन चलिरहेकाले कति किलो सुन बरामद भयो भन्ने यकिन भइसकेको छैन । तर ८० किलोभन्दा बढी रहेको उनीहरु...

  • २७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) काे पत्नी तथा नेकपा (माओवादी केन्द्र) का सल्लाहकार सीता दाहालकाे आजै अन्तेष्टि गरिने भएकाे छ । दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा...