प्रदेश नं. ७


२९ असाेज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घोडाघोडी बहुमुखी क्याम्पस सुखड, कैलालीमा शैक्षिक भवन शिलान्यास गरेका छन । सो सुविधा सम्पन्न शैक्षिक भवन नेपाल सरकार राष्ट्रिय...

  • २९ असोज, धनगढी । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा बेमौसमी असिना पानीले बालीनालीमा क्षति पुर्याएको छ । दार्चुला, बैतडी, डोटी, डडेलधुरा, अछाम लगायतका जिल्लामा आइतबार राति परेको असिना पानीले धान, भटमास, कोदो र तरकारीमा क्षति पुर्याएको स्थानीयले बताएका...

  • १७ असाेज, रासस । बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ। जयपृथ्वी-११ ओखलकी ४० वर्षीया गुनमति धामीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेश चौधरीका अनुसार भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो। यस्तै, भूकम्पबाट ११ जना...

  • १६ असोज, कोहलपुर । बझाङमा केन्द्रविन्दु भएर आज मंगलबार पटक पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सबैभन्दा ठूलो धक्का दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टर स्केलको गएको थियो । त्यसअघि २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको...

  • १६ असोज, कोहलपुर । मंगलबार बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पले पश्चिम नेपालका विभिन्न जिल्लामा क्षति पुर्याएको छ । अहिलेसम्म मानवीय क्षति भएको विवरण नआएको भएपनि बझाङ सहितका केही जिल्लामा भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको...

  • २३ भदौ, काठमाण्डौं । दार्चुलास्थित कालापानी क्षेत्रमा पर्ने इलाकामा सशस्त्र प्रहरी बलको थप चौकी स्थापना भएको छ। सशस्त्र प्रहरी बल नेपाल (एपिएफ)ले चीनको सीमातर्फ दार्चुलाको व्याँस गाउँपालिका-१ स्थित छयाँलेक तिंकरमा बोर्डर आउट पोष्ट (बिओपी)को स्थापना...

  • ५ असार, काठमाण्डौं । बझाङको केदारस्यु गाउँपालिका १ झारछडास्थित जयपृथ्वी राजमार्गमा मंगलबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्बी बहादुर सिंहकी पत्नी अमृता सिंह र आफन्त जयादेवी...

  • १२ जेठ, भैरहवा । नेपालगन्जबाट काठमाडौ उडेको बुद्ध एअरको जहाज गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण भएको छ । नेपालगन्जबाट यात्रु लिएर काठमाडौका लागि शुक्रवार राती ८ बजे उडेको बुद्ध एअरको यु फोर ४१० नम्बरको जहाज काठमाडौमा मौसम खराबका कारण...

  • ६ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका मन्त्रीपरिषद बिस्तार गरीएको छ । नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शनिबार अपरान्ह प्रदेश प्रमुखको कार्यालयमा मन्त्रीहरु पृथ्वीबहादुर सिंह, झपट साउद र रमेश धामीलाई प्रदेश प्रमुख...

  • २७ चैत्र, धनगढी । बाँकेको कोहलपुर रेसिङ साहारा क्लब कारबाहीमा परेको छ । कैलालीमा जारी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप खेल्न त्यहाँ पुगेको क्लबले श्रम स्वीकृतिबिनाका तीन जना विदेशी खेलाडीलाई समावेश गर्न बल प्रयोग गरेपछि आयोजकले उक्त क्लबलाई कारबाही...