प्रदेश नं. ६


जाजरकोट– जाजरकोटको भेरी नगरपालिका–३ ठाँटीबजारमा बिहान गएको पहिरोमा पुरिएका ५ जनाको शव निकालिएको छ । एक जनाको जीवितै उद्धार गरिएको छ भने अन्य ४ जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय...

  • जाजरकोट- जाजरकोट भेरी नगरपालिका–३ ठाँटीबजारदेखि पानी नाउँला जाने सडकमा आज बिहान पहिरो जाँदा तीन घर पुरिएका छन् । सदरमुकामको मुख्यबजार रहेको ठाँटीबजारदेखि तल रहेका घर पुरिएपछि अहिले उद्धारकार्य चलिरहेको प्रहरीले जनाएको छ । घरभित्र मानिस रहेको अनुमान...

  • कैलाली - कैलालीको बनबेहडामा बस दुर्घटना भएको छ । दुर्घटनामा परी १२ जना घाईते भएको प्रहरीले जनाएको छ । कैलालीको टीकापुरबाट धनगढी आउँदै गरेको से १ ख १६६१ नम्बर बस मोटरसाईकललाई बचाउँन खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । संगै आउँन लागेको मोटरसाईल ओभरटेक...

  • पश्चिम रुकुममा न्यायिक समितिबाट एक वर्षमा १४ वटा सम्बन्ध विच्छेदका मुद्दा छिनोफानो भएको छ । तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ स्थानीय तहमा गठित न्यायिक समितिले गत आर्थिक वर्षमा १४ जोडिको सम्बन्ध विच्छेद गराईदिएको हो । मिलापत्रका माध्यमबाट सम्बन्ध...

  • सुर्खेत- लेकबेंसी नगरपालिका–६ सुर्खेतकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ । शनिबार घाँस काट्न जाँदा हर्षबहादुर सुवालकी श्रीमती ३५ वर्षीया मोती सुवाल भिरबाट खसेकी थिइन् । लडेर गम्भीर घाइते भएकी उनलाई उपचारका क्रममा नेपालगन्ज लैजाने क्रममा कोहलपुर...

  • जुम्ला–तातोपानी गाउँपालिकाको बैठकस्थल पुग्नुभयो भने तपाईं अचम्ममा पर्नुहुनेछ । सामूहिक बैठक बस्ने प्रतिनिधिहरू दलित प्रतिनिधिले छोएको चिया र पानीसमेत पिउन मान्दैनन् । दलित प्रतिनिधिले छोएको पानी पिउन नमान्ने सर्वसाधारण जनता पनि होइनन् । कथित माथिल्लो...

  • धनगढी / जोखिममा रहेकी सुत्केरीलाई एयरलिफ्टमार्फत उपचार ९ श्रावण, २०७५ हिमाल जोशीरधनगढी । गम्भीर अवस्थामा रहेकी बझाङको थलारा गाउँपालिका वडा नम्बर ७ कि सुत्केरी धुमा सार्कीको ज्यान एयरलिफ्ट पाउँदा जोगिएको छ । अप्रेसन गरेर बच्चा पाएकी २५ वर्षीयमा धुमाको...

  • जाजरकोट - भेरी नगरपालिका -३ स्थित ठाँटी बजार नजिकै बिहान गएको पहिरोले घुम्ती पसलहरुमा क्षति पुर्याएको छ । पहिरो सगै ढलेको ठुलो सालको रूखले २ वटा घुम्तीहरूमा पुर्णरुमा क्षेति पुर्‍याएको हो ।   पहिरो गएको केहिबेरमा स्थानीय र प्रहरीको सहयोगमा घुम्ती...

  • कञ्चनपुर । राना थारु समुदायको एकपछि अर्को गर्दै कला संस्कृति र रीतिरिवाज लोप भइरहेका बेला कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटामा भने चार दशकपछि परम्परागत पिङ ‘सावने डोला’ देखिएको छ । सोमबार साँझ परम्परागत तीज मनाउने क्रममा राना थामहिला वेषभूषासहित...

  • राष्ट्रिय गौरवको एउटा महत्ववपूर्ण सिँचाइ आयोजना भेरी-बबई बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने कार्यमा तीव्रता दिइएको छ । भेरी नदीको पानी बबईमा खसालेर बर्दिया र बाँकेको जमिनमा सिँचाइ हुने उद्देश्यले निर्माण हुन लागेको आयोजनाको सुरुङ खन्ने कार्य तीव्र...