१३ साउन, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-५ का वडाध्यक्ष लोकबहादुर शाहीको निधन भएको छ। काठमाडौंको वीर अस्पतालबाट एम्बुलेन्समार्फत घर फर्किंदै गर्दा भेरीगंगा नगरपालिका-५, हर्रे नजिकै...
३ साउन, हुम्ला । हुम्लामा ट्याक्टर दुर्घटनामा घाइते भएका चार जनालाई उपचारका लागि बाँकेको नेपालगञ्ज पठाइएको छ । सिमकोट गाउँपालिका-१ बैजीबाडा गाउँ नजिकै शुक्रबार ट्याक्टर दुर्घटना हुँदा घाइते भएकाहरुलाई जिल्ला अस्पताल हुम्लामा उपचार हुन नसकेपछि नेपालगञ्ज...
३१ असार, सुर्खेत । सुर्खेतमा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भेरी नगरपालिका‐५, जाजरकोट घर भएका ३६ वर्षीय उदय चन्द रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका‐३...
२७ असार, सुर्खेत । असारमा एचआईभी एड्स संक्रमित महिला नै यौन व्यवसायमा संलग्न हुने गरेको तथ्य फेला परेको छ । गएको जेठ ३० गते राती वीरेन्द्रनगरका केही होटलले यौन व्यवसाय सञ्चालन गर्दै आएको सूचना सुर्खेत प्रहरी समक्ष पुग्यो । प्रहरीको सादा पोशाकसहितको...
५ असार, वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित कोपिला भ्याली विद्यालयले विश्वकै प्रतिष्ठित शैक्षिक सम्मान प्राप्त गरेको छ । बेलायतमा रहेको शैक्षिक संस्था ‘टी-फोर एजुकेशन’ ले आयोजना गरेको विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार-२०२५ मा कोपिला...
५ असार, काठमाडौं । दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रुपमा पत्ता लागेको छ । चिनियाँ विज्ञ टोलीले नेपाललाई ५० वर्ष पुग्ने प्राकृतिक ग्याँस रहेको भनेर प्रारम्भिक रिपोर्ट दिएको भन्दै सरकारी अधिकारी उत्साहित देखिएका छन्...
३ जेठ, काठमाडौँ । जेठ ४ गतेदेखि सुर्खेतबाट पैदल यात्रा सुरु गरेका नवराज बोहरा आज ३१औँ दिनमा काठमाडौँ पुगेका छन् । हिजो कलङ्की पुगेका उनी आज बिहान बालुवाटार पुगेका छन् । कर्णालीको अनियमितता र भ्रष्टाचारविरुद्ध उनी खाली खुट्टा खबरदारीका लागि बालुवाटार...
२७ जेठ, काठमाडौं । सांगीतिक प्रस्तुतिको लागि रुकुम पश्चिम पुगेकी गायिका रचना रिमाललाई स्वास्थ्यमा समस्या देखिएपछि सेनाको हेलिकप्टरबाट उद्धार गरीएको छ । त्यहाँबाट नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेर उनलाई नेपालगञ्ज ल्याईएको थियो । सुर्खेतबाट सेनाको...
२६ जेठ, कोहलपुर । जाजरकोटका एक युवकलाई चक्कु प्रहार गर्ने दुई जना काठमाडौंमा पक्राउपछि जाजरकोट ल्याइएका छन् । जेठ ६ गते बिहान ८ बजेतिर जाजरकोट कुशे गाउँपालिका वडा नं. ५ साँधी विसाउनास्थित एक होटलको आँगनमा कुशे-८ का २१ वर्षीय आनन्द सिंहमाथि चक्कु प्रहार...
२० जेठ, सुर्खेत । सुर्खेतमा जारी यू-१६ राष्ट्रिय क्रिकेटमा लुम्बिनी प्रदेशका रौनक श्रीवास्तवले दोहोरो शतक बनाएका छन् । विरेन्द्रनगर रंगशालामा जारी प्रतियोगितामा गण्डकी प्रदेशविरुद्ध लुम्बिनीका रौनकले २१७ रनको दोहोरो शतक प्रहार गरेका हुन् । उनले...