प्रदेश नं. ५


चिकित्सा शिक्षामा सुधारको माग गर्दै सत्याग्रह सुरु गरेका डा. गोबिन्द के.सी. को पक्षमा बृहत्त र्याली निकालिएको छ । हाल जुम्लामा अनशनरत डा. के.सी. का मागहरु तत्काल सम्बोधन गरिनुपर्ने भन्दै...

  • ईलाका प्रहरी कार्यालय धनौली खजुराले आगामी साउन १ गते देखी खजुरामै मुद्धा चलाउने भएको छ ।  क श्रेणीमा रहेको ईलाका प्रहरी कार्यालय धनौलीले खजुरामै मुद्धा चलाउने भएपछी अब खजुरा क्षेत्रमा प्रहरीकहाँ परेका मुद्धाका लागी जिल्ला प्रहरी कार्यालय धाउनुपर्ने...

  • बाँकेकाे कोहलपुरमा रहेकाे बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस प्रविधिमैत्रि हुने भएको छ । क्याम्पसकाे शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यले सम्पुर्ण कक्षा कोठाहरुमा सि.सि. क्यामरा जडान गर्ने निर्णय गरिएकाे क्याम्पस संचालन समितिका अध्यक्ष...

  • पशु सेवा केन्द्र (क) कोहलपुरले यहाँस्थित कृषकहरुलाई सम्मान गरेको छ । सेवा केन्द्रले बिभिन्न कार्यक्रम अन्तर्गतका मासु पसल तथा फर्म संचालकहरुलाई नगद उपहार सहित सम्मानित गरेको हो । केन्द्रले सिदेश्वर भैंसी फार्म, ओमिना जनरल, सफल कृषक डेरि उधोग, ए वान डेरी...

  • सिमा क्षेत्रमा ट्राफिक नियम बिपरित भारतिय नम्बर प्लेटका सबारी साधनहरु अध्याधिक मात्रामा गुड्न थालेपछी जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सिमामै छड्के चेक गरेको छ ।  नेपाल भारतको सिमा जमुनाहा क्षेत्रमा भारतिय नम्बर प्लेटका सबारी साधनहरु ट्राफिक...

  • बाँके डान्स आईडलको फाईनल राउण्ड श्रावण ५ गते हुने भएको छ । फाईनल राउण्डकालागि छनाँैट भएका १६ प्रतिस्प्रधीहरुबिच फाईनल राउण्डमा प्रतिस्पर्धा गराईने भएको हो । बाँके डान्स आईडलका प्रस्तुतकर्ता दिपक श्रेष्ठले श्रावण ५ गते फाईनल राउण्ड हुने र त्यसका लागी...

  • बाँके जिल्ला देशकै ५७ औँ जिल्लाको रुपमा खुला दिशा मुक्त जिल्लाको रुपमा घोषणा भएको छ । आज नेपालगन्जमा एक कार्यक्रमका बिच देश नं. ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले बाँकेलाई खुला दिशा मुक्त जिल्लाको रुपमा घोषणा गरिएको हो ।     बाँके देशकै ५७ औ...

  • बर्दिया । बारबर्दिया नगरपालिका अनिवार्य आधारभुत शिक्षा सुनिश्चितता भएको नेपालकै पहिलो नगरपालिका भएको छ ।   नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरीराजमणी पोखरेलले बिहिबार एक औपचारीक समारोहका बिच बारबर्दियालाई आधारभुत शिक्षा सुनिश्चिता...

  • बिन्दाबासिनी सेक्यूरेटी एण्ड मेनपावर प्लेसमेन्ट प्रा.लि. कोहलपुरले नेपालगन्ज मेडिकल कलेजका कामदारहरुलाई समयमा तलव नदिएको कामदाहरुले गुनासो गरेका छन । समयमा तलव नपाएकै कारण कामदार र ब्यबस्थापन पक्ष बिचको दुरी बढ्दै गएको छ । ब्यवस्थापन पक्षले कामदारको...

  • नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणको तीनकठ्ठा तीन धुर क्षेत्रफलको जग्गा विवाद उत्कर्षमा पुगेको छ । नेपालगन्ज विमानस्थल क्षेत्रमा रहेको सो जग्गा दुवैले आफ्नो स्वामित्वमा रहेको दाबी गर्दै आएपछि विवाद उत्कर्षमा पुगेको हो । निगमका क्षेत्रीय...