प्रदेश नं. ५


एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिदा दाङमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मंगलबार दिउसो साढे २ बजेतिर एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक तुलसीपुर...

  • लोपउन्मुख तथा अति दर्लभ मानिने गिद्ध घाईते अवस्थामा आफै प्रहरी कार्यालय पुग्यो भन्दा तपाईहरुलाई आश्चर्य लाग्न सक्छ । तर मंगलबार घाईते अवस्थाको एक गिद्ध आफै जिल्ला प्रहरी कार्यालय बाँके परिसरमा पुगेको छ । बेलुका ५ बजेको आसपासमा एक गिद्ध जिल्ला प्रहरी...

  • अनेरास्ववियू वागेश्वरी क्याम्पस कमिटीले क्याम्पस परिसरमा कालो ब्यानर प्रदर्शन गरेको छ । संसद विघटन बिरुद्ध अनेरास्ववियू केन्द्रिय समितिले आह्वान गरेको संघर्षका कार्यक्रम अन्तर्गत मंगलबार क्याम्पस परिसरमा कालो ब्यानर टाँगिएको हो । संगठनले प्रतिगामी...

  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेले फुटवादी तथा अराजकतावादिको भ्रममा नपर्न आह्वान गरेको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै नेकपा बाँकेका अध्यक्ष आइपी खरेल तथा सचिव अशोक कोईरालाले प्रचण्ड-माधव नेतृत्वको नेकपा नै आधिकारीक भएकाले अन्य गुट-उपगुटमा...

  • सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रुपमा विभाजन नभए पनि दुई पक्षले केन्द्रमा समानान्तर रुपमा संगठन बनाएसँगै प्रदेश सरकारमा सबैको ध्यान केन्द्रित हुन थालेको छ । सातमध्ये ६ वटा प्रदेशमा नेकपाले प्रदेश सरकारको नेतृत्व गरिरहेको अवस्थामा...

  • बाँकेमा एकै रात कोरोना भाईरसका तिन जना बिरामीको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा एकजना र कोहलपुर मेडिकल कलेजमा दुईजना गरी तीन जनाको मृत्यु भएको हो । भाइरस संक्रमणबाट मृत्यु हुनेमा दाङका १३ वर्षिय बालकसहित बाँके र कंचनपुरका अन्य दुई जना रहेका...

  • बाँकेमा कोरोना संक्रमणबाट थप एकजना वृद्धको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको क्रममा बाँकेको बैजनाथ गाउँपालिका-२ का ७६ वर्षीय वृद्धको सोमबार साँझ ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि १५ पुषमा उनको पीसीआर...

  • बाँकेमा सोमबारदेखी ‘केसिए कोहलपुर खुल्ला क्रिकेट प्रतियोगिता’ सुरु भएको छ । कोहलपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको क्रिकेट प्रतियोगिताको पहिलो दिन २ वटा टिम विजयी भएका छन । पहिलो दिन सम्पन्न दुईवटा खेलमा न्यु दर्पण युथ क्लब र कारकाँदो...

  • बाँकेको नेपालगञ्जबाट सुर्खेत जाँदै गरेको पूर्वराज्यमन्त्री सवार गाडी बर्दियामा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । पूर्वजलस्रोत राज्यमन्त्री विनोदकुमार साह सवार बा २१ च ४७४६ नम्बरको गाडी सोमबार दिउँसो बर्दियाको बाँसगढी नगरपालिका-१, मौरीखोला...

  • नेकपाको प्रचण्ड-माधव समूहले प्रदेश इन्चार्जको जिम्मेवारीबाट पुथ्वी सुब्बा गुरुङ र शंकर पोखरेललाई हटाएको छ । पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको इन्चार्जबाट गुरुङ र लुम्बिनी प्रदेशको इन्चार्जबाट पोखरेललाई हटाएको हो । गण्डकीमा...