बाँकेको कोहलपुरमा रहेका अधिकांश होटल तथा रेष्टुरेन्टहरुको गुणस्तरीयता खस्कदो अवस्थामा रहेको पाईएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्ज कार्यालयले होटल तथा रेष्टुरेन्टहरुको...
कोहलपुर प्रहरीले बाख्रा चोर्ने दुई जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा बाँकेको खजुरा गाँउपालिका वडा नं. ६ बस्ने २२ वर्षीय हर्ष बहादुर पोख्रेल र बर्दिया बाँसगढी नगरपालिका वडा नं. ६ बस्ने १९ वर्षीय प्रदिप सुनार रहेको प्रहरीले जनाएको छ । उनीहरूले...
नेकपा एमालेभित्रको भुटगत राजनितिको असर पार्टीको भातृ संगठनमा समेत देखिन थालेको छ । बाँकेमा सबैभन्दा बढि सक्रिय रहेका युवा संघ र अनेरास्ववियुभित्र गुटगत किचलो देखिएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिने नेकपा एमाले बाँकेका...
शनिबार ईटहरीमा सम्पन्न सम्पन्न राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा लुम्बिनी प्रदेश प्रथम हुन सफल भएको छ । शुक्रबार र शनिबार भएको प्रतियोगितामा ६ स्वर्णसहित लुम्बिनी प्रदेश प्रथम, ४ स्वर्णसहित नेपाल विद्यालय खेलकुद महासंघ द्वितीय र २ स्वर्णसहित बागमती...
कोहलपुरमा संचालित कोहलपुर पार्टी प्यालेसले हरियो स्टिकर प्राप्त गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तथा कोहलपुर नगरपालिका उपभोक्ता हित संरक्षण समितिको संयुक्त बजार अनुगमन टोलीले कोहलपुर पार्टी प्यालेसलाई उत्तम (ख) स्तरको स्टिकर उपलब्ध...
बाघको संरक्षण गर्ने उद्धेश्यले स्थापना गरिएको देशकै कान्छो निकुञ्जका रुपमा रहेको बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने राजमार्ग वन्यजन्तु मैत्री नहुँदा गत सात वर्षको अवधिमा ३५४ वटा जनावरले दुर्घटनामा ज्यान गुमाएका छन । सात वर्षको अवधिमा बाँके...
दाङको लमहीमा आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएका छन् । लमही नगरपालिका वडा नं. ६ को ढिकपुरमा सोमबार विहान १० बजेतिर विद्युतको तार सट भइ ६ वटा फुसको छाना भएको घरमा आगलागी भएको हो । आगलागीबाट घरमा रहेको टिभी, दराज फर्निचरको सामाग्री, भकारीमा रहेको अन्नपात,...
कोहलपुर नगरपालिका वडा नं. ११ मा विभिन्न पार्टी परित्याग गरि ८१ जना राप्रपामा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रमसंगै ट्रेड युनियन महासंघ नेपाल (टुकोन) अन्तर्गत नेपाल निर्माण श्रमिक संघ र कोहलपुर वडा नं. ११ को महिला संगठनको वडा कार्यसमिति गठन भएको...
‘हाम्रो अभियान, साहित्यिक पहिचान’ भन्ने मुख्य नाराका साथ बाँकेको कोहलपुर नगरपालिका वडा नं. १० मा अवस्थित तक्षशिला एकेडेमीमा आइतबार ११६ औं रचना वाचन श्रृङ्खला सम्पन्न भएको छ । ११६ औं रचना वाचनको श्रृङ्खलामा यसपटक कविता लेखन कार्यशाला सम्पन्न भएको छ ।...
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँग सत्ता सहकार्य नहुने बताएका छन् । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा आयोजित पार्टीको कार्यक्रममा यादवले भने, ‘प्रतिगामीसंग कुनै सहकार्य हुन्न, प्रधानमन्त्री ओलीसँग भएको वार्ता...