रातको समय थियो, बिच रोडमा टेन्ट लगाएर तयार गरिएको मन्चमा आफ्नो अनुहार भन्दा पनी ठुलो ब्याज लगाएर लस्करै नेताहरु बसेका थिए । एक जना मन्चमा उभिएर ठुलो ठुलो आवाजमा भाषण गर्दै थिए । मंन्चमा...
बाँकेको कोहलपुरमा रहेको सामुदायीक रेडियो प्रतिबोध एफएमले एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । प्रदेश साँसद पार्वती पुन उषाले साँसद विकास कोष अन्तर्गत उपलब्ध गराएको सहयोग रकम मार्फत खरीद गरीएको एम्बुलेन्सको बिहिबार एक समारोहका बिच उद्घाटन गरीएको...
पानी पर्ने क्रम जारी रहेकाले आज पनि केही नदीहरुमा आकस्मिक बाढी आउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार प्रदेश १, सुदूरपश्चिम प्रदेश, बागमती र लुम्बिनी प्रदेशका...
नेपाल पत्रकार महासंघ बाँकेले जिल्लाका पत्रकारहरुलाई रु २ लाखको दुर्घटना बिमा गर्ने भएको छ । अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा बुधवार बसेको बैठकले उक्त निर्णय गरेको हो । जिल्लाका पत्रकारहरुको सम्भावित जोखिमलाई मध्यनजर राख्दै उपचारमा सघाउ पुर्याउने...
कोरोना महामारीका कारण ज्यान गुमाएकाहरुको निशुल्क शव व्यवस्थान गर्दै आएको माओवादी केन्द्र कोहलपुरले बुधबार थप एक जनाको शव ब्यवस्थापन गरेको छ । महामारीका कारण ज्यान गुमाएका कोहलपुर र बाहिरी जिल्लाका ब्यक्तिहरुको शव नि:शुल्क व्यवस्थापन गर्दै आएको माओवादी...
नेकपा माओवादी केन्द्र कोहलपुरले राहत वितरण अभियानलाई जारी राखेको छ । नेकपा माओवादी केन्द्र कोहलपुरले स्थापना गरेको कोभिड १९ राहत कोष अन्तर्गत बुधबार कोहलपुर नगरपालिका वडा नं. १० का अति विपन्न, अशक्त, एकल महिला र पूर्व जनमुक्ति सेनालाई राहत वितरण गरेको...
बाँके प्रहरीले विभिन्न अपराधमा संलग्न रही फरार भएका अभियुक्तहरुलाई धमाधम समाउँदै आएको छ । गतबर्ष प्रहरी उपरीक्षक ओमबहादुर राना बाँके प्रहरी प्रमुख भएर आए देखिनै यो अभियानलाई प्रहरीले तिब्र रुपमा अगाडी बढाइरहेको छ । प्रहरीले आज गौबध मुद्दाका फरार...
प्युठानमा बुधबार थप ५ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । ४४ जना संक्रमित कोरोना मुक्त भएर डिस्चार्ज भएका छन । स्वास्थ्य कार्यालय प्युठानका अनुसार आइतबार थपिएका ५ जना संक्रमितसँगै जिल्लामा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या २ हजार ८७६ पुगेको...
बुधबार बाँकेका थप ७ जनामा कोरोना संक्रमण देखिएको छ । ४२ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन । जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका तीनवटा ल्याबमा परिक्षण गरिएका १६८ नमुना मध्ये, ४० जनामा कोरोना संक्रमण देखिएको...
बिघटित संघीय संसदका सांसद तथा पुर्व सहरी बिकास मन्त्री मोहम्मद इस्तियाक राइद्वारा स्थानीय विकास पुर्वाधार कोष मार्फत छुट्याइएको रकमबाट खरिद गरिएका दुई थान भेन्टिलेटर भेरी अस्पताललाई प्राप्त भएको छ । कोषमा राइले छुट्याएको ४५ लाख रकमबाट खरिद गरिएका...