म २०७८ वैशाख १ गते देखि स्कुल गएकी छैन । नेपालगन्जमा केही विद्यालयका शिक्षकहरूमा कोभिड पोजेटिभ भएको रहेछ । मेरो बाबाले मलाई स्कुल नजान भन्नुभयो । स्कुल खुला नै थियो । अरू साथीहरू स्कुल...
रोल्पामा शनिबार ठूलो परिमाणमा अत्याधुनिक हतियारको गोली र म्याग्जिन फेला परेको छ । दक्षिणी रोल्पाको त्रिवेणी गाउँपालिका-२ रामपुरमा रहेको सामुदायिक वनको बाँसघारीबाट सेना र प्रहरीको एक टोलीले गोली र म्याग्जिन बरामद गरेको हो । जिल्ला प्रहरी प्रमुख एवं...
बाँकेमा कोरोनाको ग्राफ ओरालो लागेको छ । शनिबार संक्रमणको सँख्या दुई अंकमा झरेको छ । कोरोना संक्रमण मुक्त हुँदै डिस्चार्ज हुने क्रम बढे बढिरहेको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । केन्द्रद्धारा शनिरबार जारी विवरण अनुसार जिल्लामा...
पछिल्लो २४ घण्टामा बाँकेका ९५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जिल्लाका बिभिन्न ३ वटा ल्यावमा गरीएको परिक्षणमा बाँकेका ९५ र अन्य जिल्लाका ३३६ गरी जम्मा ४ सय ३१ जनामा संक्रमण देखिएको हो । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले सार्वजनिक...
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेपछि चौतर्फी विरोध हुँदै गर्दा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले उनको कदमको बचाउ गरेका छन् । उनले आफ्ना असंसदीय र अराजनीतिक कर्मको कुनै कमजोरी नदेख्ने र प्रमको एकोहोरो विरोध गर्ने प्रवृत्तिलेनै...
बाँके प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न भइ अदालतबाट ५ महिना कैद सजाय पाएर फरार रहेका एक प्रतिवादी पक्राउ गरेको जनाएको छ । बाँके जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा २०७७ पुस १ गतेको फैसलाले ५ महिना कैद सजाय तोकिएका र हालसम्म...
फाइल फोटो बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढिरहेको छ । तुलनात्मक रुपमा पछिल्ला केहिदिनमा संक्रमित हुनेको संख्या केही घटे पनि मृत्यु दर भने घटेको छैन । हिजो बेलुका ६ बजेदेखि आज बिहान ७ बजेको समय भित्र बाँकेका दुइवटा अस्पतालमा उपचाररत...
नेकपा (एमाले) बाँकेले जिल्लाका विभिन्न अस्पतालमा उपचार गराउन आउने कोरोना संक्रमित बिरामीहरुको उपचारमा सहयोग गर्नका लागि राष्ट्रिय युवा संघका केन्द्रिय सचिब रबिन्द्र लम्सालको संयोजकत्वमा ९ सदस्यीय कार्य सम्पादन टिम गठन गरेको छ । भेरी अस्पताल नेपालगन्ज...
फाइल फोटो शुक्रवार बाँकेका ३३८ जना कोरोना संक्रमित बिरामी निको भएर डिस्चार्ज भएका छन । २०६ जनामा कोरोना संक्रमण देखिएको छ भने, १० जनाको मृत्यु भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका तीनवटा ल्याबमा परिक्षण...
शुक्रवार प्युठानमा थप ५० जना नयाँ कोरोनाका बिरामी थपिएका छन । ४० जना कोरोना मुक्त भएका छन भने, १ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय प्युठानका अनुसार, शुक्रवार जिल्लाका विभिन्न स्थानका थप ५० जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै...