प्रदेश नं. ५


दाङमा यही बैशाख १७ गते देखी ९ दिन लकडाउन गरिने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रतिनिधी, जिल्लाका जनप्रतिनिधी, स्थानिय प्रशासन, सुरक्षा निकाय, उद्योगि व्यवसायी र स्वास्थ्य क्षेत्रका...

  • बाँकेमा मंगलबार १०६ जना कोरोना संक्रमणमुक्त हुँदै डिस्चार्ज भएका छन । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार ५० महिला र ५६ पुरुष कोरोनामुक्त हुँदै डिस्चार्ज भएका हुन । बाँकेमा कोरोनाको संक्रमण दर ह्वात्तै बढेसँगै यहाँ रहेका अधिकाशं आईसोलेशन केन्द्र...

  • बाँकेको भेरी अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परिक्षणमा मंगलबार थप ३८३ जनामा कोरोना संक्रमण देखिएको छ । आइतबार संकलन गरिएका ४७६ जनाको स्वाबको नमुना जाँच गर्दा बाँके लगायत अन्य जिल्लाका गरी मंगलबार ३८३ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको...

  • बाँकेमा कोरोना संक्रमणका कारण थप ३ जनाले ज्यान गुमाएका छन । जिल्लाका बिभिन्न अस्पतालमा उपचार गराईरहेका ३ जनाको उपचारकै क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा २ जना बाँकेका र १ जना दाङका संक्रमित रहेको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए । सोमबार...

  • बाँकेमा कोरोना संक्रमणका कारण सोमबार एकै दिन ४ जनाले ज्यान गुमाएका छन । जिल्लाका बिभिन्न अस्पतालमा उपचार गराईरहेका ४ जनाको सोमबार उपचारकै क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा ३ जना बाँकेका र १ जना बर्दियाका संक्रमित रहेको बाँकेका कोरोना फोकल पर्सन...

  • बाँकेको राप्तीसोनारी गाउँपालिका ८ नयाँ गाउँमा सोमबार आगलागी हुँदा ३ वटा घर जलेर नष्ट भएका छ्न । सोमबार दिउँसो करिब ३ बजे तिर आगलागी हुँदा स्थानीय रंगीलाल थारू, नन्दु चौधरी र राजकुमार थारूको भान्साघर जलेर नष्ट भएकाे ढकेरी प्रहरी बिटका इन्चार्ज प्रहरी...

  • तस्करीको सामान लुकाएको आशंकामा गोदाममा छापा मार्न पुगेको राजस्व अनुसन्धान कार्यालयको टोलीले कटुवा पेस्तोल र दुई राउण्ड गोली बरामद गरेको छ । विराटनगरका राजकुमार रौनियारले सञ्चालन गरेको गोदामबाट पेस्तोल र गोली बरामद भएको प्रहरीले जनाएको छ । तस्करीको...

  • नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोहलपुर नगरपालिका ५ की ४५ वर्षिय महिलाको उपचारकै क्रममा सोमबार बिहान ७ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए । बैशाख ११ गते पिसिआर...

  • कोरोना संक्रमण बढ्दै गएपछि बाँके र बर्दियामा आजबाट एक साता निषेधाज्ञा (लकडाउन) लागु हुँदै छ । निषेधाज्ञा मध्यरातिदेखि लागु हुने छ । यसअघि वैशाख ८ गतेदेखि १५ गतेसम्म बाँकेको नेपालगञ्ज उपमहानगर क्षेत्रभित्र मात्र लकडाउनको निर्णय गरिएको थियो । संक्रमण...

  • फाईल तस्बिर   बाँकेमा सोमबार १२५ जना कोरोना संक्रमणमुक्त हुँदै डिस्चार्ज भएका छन । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार डिस्चार्ज हुनेमा ७ वर्षिया बालिका देखि ७३ वर्षिया बृद्धा समेत रहेका छन । बाँकेमा कोरोनाको संक्रमण दर ह्वात्तै बढेसँगै यहाँ...