रोटरी क्लब अफ रुपन्देहीले तिलोत्तमा स्थित कोभिड आईसोलेसल अस्पताललाई १० थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ । क्लवले बुधबार तिलोत्तमा नगरपालिकाको कार्यालयमा पुगेर नगरपालिकाका स्वास्थ्य...
फाइल फोटो नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बुधबार बिहान दाङकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ की ५० बर्षिया कोरोना संक्रमित महिलाको उपचारका क्रममा बुधबार बिहान १० बजे नेपालगन्ज मेडिकल...
बाँकेको कोहलपुर नगरपालिकाले संचालमा ल्याएको कोभिड अस्थाई अस्पताललाई १८ थान अक्सिजन सिलिण्डर उपलब्ध गराईएको छ । कोरोना संक्रमितको उपचारकालागि कोहलपुर उद्योग वाणिज्य संघले अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरेको हो । संघका अध्यक्ष लक्ष्मणराज पौडेलले...
कोरोना संक्रमित एक महिलाले स्वस्थ बच्चा जन्माएकी छन । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी रुकुमकी ३२ वर्षिय महिलाले बुधबार बिहान स्वस्थ बच्चालाई जन्म दिएकी हुन । मेडिकल कलेज कोहलपुरका उपनिर्देशक नितेश कनोडियाका अनुसार ति महिलालाई...
फाइल फोटो बाँकेमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके डुडुवा गाउँपालिकाका २७ बर्षिय एक युवक र नेपालगन्जका ६० बर्षिय पुरुष रहेका छन । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, डुडुवा गाउँपालिका...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद बिस्तार गर्नुका साथै जिम्मेवारी कार्यविभाजन गरेका छन । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले मंगलबार मात्र मन्त्रिपरिषदमा तीन जना मन्त्री नियुक्ती गरेका छन । साथै उनले...
बाँकेमा आजसम्मकै ठुलो सँख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका दुईवटा ल्यावमा गरिएको पीसीआर परीक्षणमा ६०४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जसमध्ये बाँकेका मात्रै ५२१ जना रहेका छन् । मंगलबार भेरी अस्पताल नेपालगन्जको ल्यावमा ६२५ नमुना परीक्षण...
कोरोना कहरका बिच समेत बाँकेमा कोरोनालाई जित्ने क्रम बढ्दै गएको छ । पछिल्लो समय हरेक दिन सयौंको सँख्यामा कोरोनाका बिरामीहरु कोरोनामुक्त हुँदै घर फर्किरहेका छन । मंगलबार समेत कोरोनामुक्त हुँदै बाँकेबाट ३४२ जना डिस्चार्ज भएका छन । जिल्ला कोभिड-१९ संकट...
सेती कोरोना विशेष अस्पताल धनगढीमा उपचार गराइरहेका कञ्चनपुरका ६२ वर्षीय एक पुरुषको बिहीबार बिहान निधन भयो । कुरुवा बसेका श्रीमती र छोरी आइसियू कक्षमा रुन थाले । उनीहरू शान्त हुन पाएका थिएनन्, दिउँसो शोकाकुल दिदीबहिनी आएर रुन थाले । अर्को दिन अर्थात्...
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना बाँकेका हुन भने २ जना कैलालीका रहेका छन । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार, नेपालगन्ज १० का ७०...