प्रदेश नं. ५


आर्थिक वर्ष २०७७-०७८ को असार महिनामा मात्रै २८.२४ प्रतिशत बजेट खर्च गरेको कोहलपुर नगरपालिकामा निर्माण गरिएका विकास निर्माण कार्य गुणस्तरहीन भएको पाइएको छ । आर्थिक वर्षको अन्त्यतिर...

  • बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ३ मा ठुलो मात्रामा अवैध हड्डी भेटिएको छ । भारत घर भई बढैयाताल गाउँपालिका ३ बस्ने कमलपति यादव र विशेश्वर यादवले अबैध रुपमा भण्डार गरेर राखेको २१ हजार किलो अबैध हड्डी भेटिएको हो । विगत लामो समयदेखि विभिन्न जनावरहरूका...

  • लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली फेरि माओवादी केन्द्रमै फर्किएकी छन् । एक हप्तादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार बिहान प्रदेशसभा सचिवालयमा रहेको माओवादी संसदीय दलको कार्यालयमा उपस्थित भएकी छन् । माओवादी संसदीय दलका एक...

  • कोरोना भाईरसको संक्रमणबाट बाँकेमा पुन: एक युवाको ज्यान गएको छ । कोरोनाबाट संक्रमित भएर उपचारकालागि भेरी अस्पताल नेपालगन्जमा भर्ना भएका बर्दियाको ठाकुरबाबा नगरपालिका ५ का २३ वर्षिय युवाको उपचारकै क्रममा मृत्यु भएको हो । मंगलबार कोरोना संक्रमण पुष्टि...

  • मेची-महाकाली बुहारी संयुक्त आवाज बाँके शाखाले २० विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । RERHY banke को सहयोगमा कोहलपुर नगरपालिका ११ शक्ति नगर र एकता नगरमा बसोबास गर्दै आईरहेका अपाङ्ग, दृष्टिबिहिन, अशक्त तथा एकल महिलाका २० घरपरिवारलाई खाद्यान्न वितरण गरीएको...

  • नेपाली सेनाले बाँकेका निज जनालाई सम्मान गरेको छ । भैरब प्रसाद गणको १६४ औ बार्षिक उत्सवको अवसर पारेर उत्तर पश्चिमपृतना हेड क्वाटर, निमारे ब्यारेक सुर्खेतले स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय बाँकेका...

  • कोहलपुर नगरपालिका वडा नं. १ लाई बाल विवाह मुक्त वडा घोषणा गरिएको छ । मंगलबार एक कार्यक्रम गरी कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावत, उप मेयर सन्जु कुमारी थारु र कोहलपुर नगरपालिका वडा नं. १ का अध्यक्ष गोपीलाल खनालले संयुक्त्त रूपमा बाल विवाह मुक्त वडा घोषणा...

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । विपक्षी नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मंगलबार दिउँसो प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव...

  • नेपालगञ्ज उप-महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई साईकल उपलब्ध गराएको छ । उप-महानगरपालिकाको सल्यानीबागस्थित कन्या माध्यामिक विद्यालयमा अध्ययनरत १७३ जना छात्राहरुलाई मंगलबार साईकल हस्तान्तरण गरेको हो । उप-महानगरपालिकाका मेयर...

  • दाङ प्रहरीले अत्याधुनिक हतियारसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । गढवागाउ पालिका १ जुरौली देउखुरीबाट भारतको सिद्धार्थनगर पञ्चायत वडा नम्बर ३ का करमुल्हाल आमिर र राजा खाँनलाई अत्याधुनिक पेस्तोल र त्यसमा लाग्ने दुईवटा म्याग्जीन र दुई राउन्ड...