बाल यौन दुरुपयोग मुद्दामा बाँके जिल्ला अदालतले कैद सजाय तोकेका एक व्यक्तिलाई बाँके प्रहरीले झन्डै दुई बर्षपछि पक्राउ गरेको छ । खजुरा गाउँपालिका वडा नम्बर ३, मनकामनाका २३ बर्षिय सुमन...
बाँके प्रहरीले आइतबार भारतबाट भन्सार छली गरी नेपाल ल्याउदै गरेका अवैध खसीसहित विभिन्न सामाग्रीहरु र नेपालबाट अवैधरुपमा भारत निकासी गर्न लागेको सुपारी बरामद गरेको जनाएको छ । प्रहरीले आइतबार दिउँसो नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ बाट भारतबाट...
बाँकेमा तीन दिनदेखि जारी जिल्लाव्यापी पालिका स्तरीय महिला भलिवल खेल प्रतियोगिताको उपाधि नेपालगन्जले उचालेको छ । खजुरा गाउँपलिका २, गौघाटस्थित शुक्र भलिबल स्टेडियममा गत शुक्रबारदेखी जारी उक्त प्रतियोगिताको फाइनल खेलमा कोहलपुरलाई हराउँदै नेपालगन्जले...
दुई वर्षदेखि रोकिएको नेपाल–भारत मैत्री बस सेवा आज (आइतवार)बाट पुनः सञ्चालनमा आएको छ । कोरोना महामारीपछि रोकिएको बस सेवा कोरोना संक्रमण दर क्रमशः घट्दै गएकाले नेपालगञ्जबाट भारतको राजधानी दिल्ली, उत्तर प्रदेशको राजधानी लखनउ र हरिद्वारका लागि पुनः संचालन...
बाँके प्रहरीले रेडपाण्डा ओसारपसार मुद्दाका एक फरार व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । आइतबार बाँके प्रहरीले बैजनाथ गाउँपालिका वडा नम्बर ६ का ४२ बर्षिय नरबहादुर वलीलाई पक्राउ गरेको हो । वलीलाई बाँके जिल्ला अदालतले २०७७ असोज ६ गते रेडपाण्डा ओसारपसार...
१४ कात्तिक, कोहलपुर । कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ की एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । वलीका...
नेकपा एमालेको राप्तिसोनारी गाउँपालिकास्तरिय अधिवेशनमा विवाद देखिएको छ । एमालेको एकपक्षले हिजै अधिवेशन सम्पन्न भइ अध्यक्षमा मनोज केसी निर्वाचित भएको बताइरहदा हालका अध्यक्ष तुल्सीराम थारुले अधिवेशन अझै नसकिएको बताएका छन । 'अध्यक्ष र उपाध्यक्षमा सहमत...
नेकपा एमालेको देशैभर एकसाथ आज सम्पन्न गर्ने भनिएको स्थानिय तहको अधिवेशनमा बाँकेका ८ पालिकामध्ये ६ पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने २ वटा पालिकामा सर्वसम्मत हुन नसकेपछि अधिवेशन आज स्थगित भएको छ । ८ वटा स्थानीय तहमध्ये ६ वटा पालिकामा सर्वसम्मत...
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीलाई कार्यालयमा स्वागत गरिएको छ । मंगलबार आयोजित कार्यपालिका बैठकमा नगर प्रमुख डा. धवल शम्शेर राणा, उपप्रमुख उमा थापा मगर लगायत वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरुले प्रमुख...
बाँकेकी एक महिलाले राप्ती नदिमा कुदेर आफ्नो देश त्याग गरेकी छन । राप्ती सोनारी गाउँपालिका वडा नम्बर-३ साहीपुरकी २० वर्षीया दिपा थारुले अगैया स्थित सिक्टा सिँचाईको बाँधबाट गएराति २ बजे हाम फालेर देह त्याग गरेकी हुन् । आईतबार साँझ छिमेकी गाउँमा पूजा भईरहेको...