प्रदेश नं. ५


बाँकेको कोहलपुरमा अर्को एउटा नयाँ ग्याबिन जाली उद्योग संचालनमा आएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ३, मैटहवामा गत कार्तिक महिनाबाट बन्धु गिरी ग्याबिन जाली उद्योग संचालनमा आएको हो । कोहलपुरका...

  • बाँकेका प्रभावशाली राप्रपा नेताहरु पुर्नगठित राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रिय सदस्य पदमा समेटिएका छन् । राप्रपाको महाधिवेशन पश्चात निवर्तमान अध्यक्ष एवं पूर्व उप-प्रधानमन्त्री कमल थापाले राप्रपा पार्टी परित्याग गरेपछि थापा समर्थक...

  • फाइल फोटो ईलाका प्रहरी कार्यालय तुलसीपुर, दाङले लागूऔषध बिरुद्ध तुलसीपुर आसपास क्षेत्रमा बिशेष अभियान संचालन गरेको छ । खोजतलास अभियान मार्फत लागूऔषधलाई निराकरण गर्न बिषेश प्रहरी टोली परिचालित गरेको प्रहरीले बताएको छ । अभियान अन्तर्गत प्रहरीले आइतबार...

  • बाँकेको कोहलपुरमा गएराती ट्रकले किच्दा ड्युटीमा रहेकी एक महिला प्रहरीको ज्यान गएको छ । कोहलपुर नगरपालिका ११ चौराहामा गएराती अन्दाजी १० बजेको समयमा ड्युटीमा रहेकी महिला प्रहरी कबिता बिसी (बुढा क्षेत्री) लाई ट्रकले किच्दा उनको ज्यान गएको ईलाका प्रहरी...

  • नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर १ ले दैनिक जसो बाघको आक्रमणबाट स्थानीयबासीको ज्यान गएको र घाइते बनाएको भन्दै तत्काल बाघलाई नियन्त्रणमा लिएर उचित व्यवस्थापन गरी मानव र मानव बस्तीलाई सुरक्षित बनाउन माग गर्दै बाँकेका सिडिओलाई ध्यानाकर्षण गराएको...

  • बाँकेमा आइतबार बाघले फेरी एक स्थानीयमाथि आक्रमण गरेको छ । आइतबार दिउँसो १२ बजेको आसपासमा राप्तिसोनारी गाउँपालिका वडा नम्बर ७ झगडियाका एक स्थानीय बासिन्दामाथि बाघले आक्रमण गरेर घाइते बनाएको हो । बाघसंगको दोहोरो लडाईमा राप्तिसोनारी गाउँपालिका वडा...

  • दाङ प्रहरीले धामीझाँक्री गर्ने निहुँमा महिला र नाबालिकामाथि बलात्कार गर्ने एकजनालाई पक्राउ गरेको छ । महिला र नाबालिकालाई बलात्कार गरेको अभियोगमा गत बिहीवार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का ३५ बर्षिय गोपाल बिकलाई पक्राउ गरेको ईलाका प्रहरी...

  • जबर्जस्ती करणी गरेको अभियोगमा बर्दिया प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको जनाएको छ । ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-१ जमुनिया बर्दियाका ४० वर्षीय रामदिन थारुलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो । थारुले...

  • नेपालगन्जका धेरैजसो कलेजहरुमा बिहानमा पढाई हुने गर्दछ । विद्यार्थीहरु अँधेरैमा कलेज जानुपर्ने हुन्छ । यसरी बिहान बिहान उठेर कलेज जाने विद्यार्थीहरु सुरक्षित भने छैनन । बिहानै कलेज जाँदा विद्यार्थीहरु बाटोमै कुटिने र लुटिने गरेको एउटा घटनाले पुष्टि...

  • बाँकेको डुडुवा गाउँपालिका वडा नं ४ मा रेडियो सफल ९२ दशमलव ८ मेगाहर्जले औचारिक रुपमा प्रशारण शुरु गरेको छ । शनिबार एक समारोहकाबीच रेडियोको उद्घाटन गरिएको हो । डुडुवा गाउँपालिकामै पहिलोपटक रेडियो संचालनमा आएको छ । रेडियोलाई गाउँपालिका उपाध्यक्ष सायदा...