पाल्पामा शव बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । मृतकको संख्या ८ पुगेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्थले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान भने...
गुरुङ समुदायको ठुलो चाड ‘तमु ल्होसार’ मा गरिने खर्च कटाएर नेपालगन्जका एक गुरुङ दम्पतीले वृद्धा आश्रमलाई खाद्यान्न सामग्री तथा नगद सहयोग गरेका छन । नेपालगन्जको धम्बोझी चोक खजुरा रोडमा बर्षौदेखि ‘गुरुङ रेस्टुरेन्ट’ संचालन गर्दै आएका नन्दबहादुर गुरुङ...
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दाङको अध्यक्षमा प्रेमबहादुर राम्जामगर निर्वाचित भएका छन । सोमबार सम्पन्न भएको फोनिज दाङको ८औं जिल्ला अधिवेशनबाट राम्जा अध्यक्षमा सर्वसम्मत निर्विरोध निर्वाचित भएका हुन । अध्यक्ष राम्जासहित उपाध्यक्षमा...
बाँके प्रहरीले विभिन्न प्रकारका लागू औषध ट्याव्लेटसहित एक युवालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले विभिन्न प्रकारका लागू औषध ट्याव्लेटसहित सोमबार नेपालगन्ज १५ बाट लम्कीचुहा नगरपालिका ४ का २४ बर्षिय कर्ण वोगटीलाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय...
नेपालगञ्ज जेसीज वर्ष २०२२ को अध्यक्षमा चिरञ्जीवी शर्मा विजयी भएका छन । शर्माले ४३ मत ल्याएर नेपालगञ्ज जेसीज वर्ष २०२२ को अध्यक्ष निर्वाचित भएका हुन । शनिवार नेपालगन्जमा सम्पन्न भएको जेसीजको निर्वाचनमा उनले प्रतिद्वन्द्वी आशिष आनन्दलाई पराजित गरेका...
नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी शर्मा ओली गणतन्त्र र संघीयताको मुख्य विरोधी रहेको बताएका छन् । उनले वली देश लुट्ने र जनता चुस्ने काम समेत केपी ओलीको पार्टीले गरेको आरोप समेत लगाएका छन्...
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रोल्पाको अध्यक्षमा खुविना सुनारीमगर निर्वाचित भएकी छिन । शनिबार रोल्पामा भएको फोनिज जिल्लाको तेस्रो अधिवेशनबाट अध्यक्षमा खुविनासहित १३ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । निर्वाचन...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले 'क्रिसमस डे - २०७८' को अवसरमा शुभकामना सन्देश जारी गरेका छन । मुख्यमन्त्री केसीले प्रदेशवासी, देशबासी र विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् निरन्तर...
नेकपा एमाले बाँके जिल्लाको अधिवेशन नजिकिदै गर्दा बाँके एमालेभित्र भाडभैलो शुरु भएको छ । एमाले बाँकेले जिल्ला अधिवेशन यहि पुस २३ गतेका लागि तय गरेको छ । बाँके एमालेको नेतृत्व(अध्यक्ष )का लागि हालका अध्यक्ष निरक गुरुङ र डिल्ली बिसीबीच आगामी अध्यक्षकाे...
८ पुस, नेपालगन्ज । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेले नेपाल विद्युत प्राधिकरण, विद्युत वितरण केन्द्र नेपालगन्जलाई बिहीवार एक ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघ बाँकेका अध्यक्ष मधुकुमारी खड्काको नेतृत्वमा गएको एक टोलीले विद्युत वितरण केन्द्र...