१५ चैत्र २०८०, बिहीबार
काेहलपुरकाे म्याक्स हाेटलबाट १२ जुवाडे रंगेहात पक्राउ (नामसहित)
  • पुष्पराज हमाल

असाेज २७, कोहलपुर । कोहलपुरको होटल म्याक्सबाट १२ जुवाडे पक्राउ पक्राउ परेका छन । कोहलपुरका स्थानिय जुवाडेहरुले जुवा खेल्दै गरेकाे अवस्थामा रंगेहात पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएस्पी ऐन बहादुर मल्लले कोहलपुर जनाएका छन ।

बिहिबार राति दुई बजे होटल छापा मार्दा २ लाख ३१ हजार नगद सहित जुवाडे पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काेहलपुरले जनाएकाे छ ।

घटना बारे थप अनुसन्धान चलिरहेको भन्दै ईप्रका काेहलपुरले पत्रकार सम्मेलन गरी प्रारम्भिक विवरण सार्वजनिक गरेकाे हाे ।

  • २७ आश्विन २०७९, बिहीबार २१:३८ प्रकाशित
  • Nabintech