२० चैत्र, कोहलपुर । स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा देशकै उत्कृष्ट पालिका घोषणा भएको बाँकेको नरैनापुर गाउँपालिको वित्त आयोगका अध्यक्ष सहितको टोली अनुगमन गरेको छ । राष्ट्रिय...
२० चैत्र, नेपालगन्ज । बाँके जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरको ३७ किलोमिटर नहर निर्माण कार्य सम्पन्न गरी पानी छोडिएको छ । यसअघि सो आयोजनाको ४२.२५ किलोमिटरको पश्चिमी मूल नहर र यसका ५ वटा शाखाहरू (अकलघरवा,...
२० चैत्र, काेहलपुर । बाँकेकाे फत्तेपुरमा मृत अवस्थामा चितुवा फेला परेकाे छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरको जंगलमा चितुवा मरेको अवस्थामा फेला परेको हाे । राप्ती पीडित तथा गुलरी सामुदायिक वन उपभोक्ता समुह ब्लक नम्बर ३ को संरक्षित वनक्षेत्र...
२० चैत्र, काेहलपुर । कोहलपुर नगरविकास समितिले पूर्व सहमति अनुसार गरिएको भाडादर घटाएर आफ्नो मनपरि ढङ्गले भाडादर कायम गरेको प्रति आपत्ति जनाउँदै वाइसीएल कोहलपुरले नगरिवकास समितिका अध्यक्ष पुर्ण प्रसाद आचार्यलाई ज्ञापनपत्र बुझाएको छ । नगरविकासकाे...
१९ चैत्र, नेपालगन्ज । हालै इरानमा सम्पन्न विश्वकप जुनियर कबड्डी खेलमा तेस्रो स्थान प्राप्त गर्ने नेपाली टोलीका सदस्य इसरार खाँलाई बाँकेमा सम्मान गरिएको छ । खाँलाई खजुरा गाउँपालिकाले ५१ हजार रुपियाँसहित सम्मान पत्रबाट सम्मान गरेको हो । खाँलाई खजुरा...
फाईल तस्बिर । १९ चैत, नेपालगञ्ज । बाँकेका भूमिहीन, दलित सुकुम्बासी र अव्यवस्थित बसोवास गर्ने करिब ५७ हजार सुकुम्वासीहरुले अहिलेसम्म लालपूर्जा पाउन नसकेको गुनासो गरेका छन । वन ऐनको कारण राष्ट्रिय भूमि आयोगले भूमीहीन, दलित सुकुम्बासी र अव्यवस्थित सुकुम्बासीहरूलाई...
१९ चैत्र, कोहलपुर । तराईमा उत्पादन गर्दै आएका इँटा ढुवानीका लागि हिमाली जिल्ला जुम्लाका घोडा प्रयोग हुँदै आएका छन । तराई क्षेत्र भए पनि सडकमार्फत इट्टा ढुवानी गर्न सहज नहुँदा इँटा व्यवसायीले हिमाली जिल्लाका घोडा इँटा भट्टामा प्रयोग गर्दै आएका छन् । शनिबार...
१८ चैत्र, कोहलपुर । राष्ट्रिय दलित पत्रकार संघ नेपाल बाँके शाखाको अध्यक्षमा कबिन्द्र परियार चयन भएकका छन । शनिबार कोहलपुरमा सम्पन्न भएको प्रथम जिल्ला अधिबेशनबाट परियारको अध्यक्षतामा दश सदस्यीय समिती चयन भएको हो । समितिको उपाध्यक्षमा आशा परियार, सचिवमा...
चैत १८ कोहलपुर । पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले स्वास्थ्य र शिक्षालाई पूर्णरुपमा निःशुल्क गरिनु पर्ने बताएका छन । बाँकेको कोहलपुर नगरपालिका-१५ अकलघरुवास्थित नगर स्वास्थ्य प्रवद्र्धन केन्द्र र अपाङ्ग बाल अस्पताल पुनःस्थापना केन्द्रको शनिबार...
१८ चैत्र, कोहलपुर । बाँकेको राप्तीसोनारी गाँउपालिकामा रहेको एक सामुदायिक वनले आफ्ना उपभोक्ताहरुलाई ग्याँस चुल्हो र मोटर वितरण गरेको छ । राप्ती सोनारी गाउँपालिका वडा नं. ३ मा रहेको सरस्वती सामुदायीक वन उपभोग्ता समुहद्धारा संचालित विपन्नमुखी कार्यक्रम...