२८ चैत्र, नेपालगन्ज । जिल्लाको नेपालगन्ज कारागारमा कैदीबन्दीहरुको सँख्या बढि हुँदा ब्यवस्थापनमा समस्या देखिएको छ । तीन सय ५० जना कैदीबन्दी राख्ने क्षमता भएको यस कारागारमा ठाउँ अभावका...
२८ चैत, दाङ । लुम्बिनीको प्रादेशिक राजधानी देउखुरीमा २५ अर्बको लागतमा आधुनिक शहर निर्माणको योजना अघि बढाइने भएको छ । १७ चैतमा बसेको लुम्बिनी प्रदेशको मन्त्रिपरिषद बैठकले प्रादेशिक राजधानी निर्माणको विस्तृत योजना प्रमाणीकरण गरेको थियो । योसँगै प्रादेशिक...
२८ चैत, नेपालगन्ज । राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशन अन्तर्गत नेपालगन्जमा हिजोदेखि सुरु भएको बन्दसत्र आज पनि जारी छ । हिजो सोमवार उद्घाटन समारोह पश्चात सुरु भएको बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि अहिले बन्दसत्रमा प्रतिनिधिहरुमाझ...
२८ चैत्र, कोहलपुर । ब्यावसायिक हक हित संरक्षण समितिले आज कोहलपुर बन्दको आह्वान गरेको छ । बैंकहरुको चर्को ब्याजदरका कारण ब्यापार ब्यवसाय नै धरापमा परेको भन्दै समितीले आन्दोलनको घोषणा गरेको हो । आन्दोलन अन्तर्गत आज कोहलपुरमा रहेका बैंक तथा वित्तिय संस्था...
२७, चैत्र, नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्न थालेको छ । नेपालगञ्ज उपमहानगरपालिका पशु सेवा शाखाको आयोजना एवं एनिमल नेपालको प्राविधिक सहयोगमा ‘सामुदायिक कुकुर बन्ध्याकरण शिविर’ गरेर सामुदायिक कुकुरहरुको...
२७ चैत्र, नेपालगन्ज । बाँकेको जानकी गाँउपालिका वडा नं. ५ स्थित बकसपुर बस्तीमा आगलागी भएको छ । सोमबार दिउँसोको समयमा एक्कासी आगलागी भएको बताइन्छ । आगलगीले बस्तीका चार घरमा पुर्ण रुपमा क्षति भएको छ भने दुई घरमा सामन्य क्षति भएको छ । यस्तै दुई वटा बाख्रा...
२७ चैत्र, नेपालगन्ज । राष्ट्रिय युवा संघ इलामले सोमवार नेपालगन्जमा सहिद रत्नकुमार वान्तवालाई सम्झिएको छ । राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका युवा संघका नेताहरुले सहिद वान्तवाको सम्झनामा शोकसभा समेत आयोजना गरेका छन् । धम्वोझी चोकमा आयोजना गरिएको...
२७ चैत्र, नेपालगन्ज । आईतबार बेलुका सामाजिक संजाल टिकटकमा एउटा भिडियो पोष्ट भयो । युवाहरुको समुहको उक्त भिडियो सुरुमा सामान्य जस्तै देखिएपनि मध्यभागतिर देखिएको एउटा दृष्य भने असामान्य थियो । नेपालगन्जको एक होटलबाट युवाहरुको हुल बाहिरीदैं गरेको जस्तो...
२७ चैत्र, नेपालगन्ज । नेपालगञ्ज उप-महानगरपालिका वडा नम्बर २ मा रहेको प्रसिद्ध बागेश्वरी मन्दिर परिसरभित्रको नेपालकै एक मात्र जुँगे महादेवको मूर्ति भएको मन्दिर पुनः निर्माण गरिने भएको छ । नेपालगञ्ज उप-महानगरपालिकाले मन्दिर पुनः निर्माणका लागि दुई करोड...
२७ चैत, काठमाडौं । नेपालगन्ज विमानस्थलमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वागत गर्ने क्रममा हवाई सुरक्षाको गम्भीर उल्लंघन भएको पाइएको छ । सोमबार नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा कार्यकर्ताको ठूलो भिड बुद्ध...