प्रदेश नं. ५


१८ जेठ, काठमाडौं । नेपालगञ्ज सुख्खा बन्दरगाहको उद्घाटन गरिएको छ । बाँकेमा भारत सरकारको सहयोगमा निर्माण गरिएको व्यापार पूर्वाधारको बिहीबार नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड...

  • १७ जेठ, नेपालगन्ज । बाँके प्रशासनले सार्वजनिक स्थानमा धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन नगर्न आग्रह गरेको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद शर्माले आज सूचना निकालेर सार्वजनिक स्थानमा धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन नगर्न नगराउन...

  • १६ जेठ, कोहलपुर । मंगलबार दिउँसो पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी-८ मुगुवा खोला नजिकै भएको सडक दुर्घटनामा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्ण खड्काको भाईबुहारी डा. सञ्जु खड्काको मृत्यु भएको छ । नेपालगञ्जबाट काकरभिट्टाको लागि...

  • १६ जेठ, कोहलपुर । गणतन्त्र दिवसको अवसर पारेर अखिल (क्रान्तिकारी) बाँकेले मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तसञ्चार केन्द्र कोहलपुरमा आयोजना गरिएको रक्तदानमा ४२ जनाले रक्तदान गरेको अखिल क्रान्तिकारी बाँकेका अध्यक्ष महेश बस्नेतले जानकारी...

  • १६ जेठ, कोहलपुर । बाँकेको राप्तीसोनारी गाँउपालिका ८ ढकेरीमा भएको सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ । मंगलबार दिउँसो ६:३० बजेको समयमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको कार र पूर्वतर्फ जादै गरेको बस एक आपसमा ठोक्किदा ब १३ च ८२५३ नम्बरको कारमा सवार बुटवल...

  • १६ जेठ, नेपालगन्ज । सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा बाँकेका ११ आयोजना प्राथमिकतामा परेका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संसद्मा प्रस्तुत गरेको बजेटमा बाँकेस्थित गौरवको सिक्टा सिँचाइ आयोजनालाई प्राथमिकताका साथ...

  • १६ जेठ, नेपालगन्ज । बाँकेको खजुरामा केन्द्रीय कार्यालय रहेको कपास विकास समितिलाई खारेज गरीएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट भाषणका क्रममा कपास विकास समितिलाई खारेज गरिएको घोषणा गरेका हुन् । सरकारले कपास विकास समितिसहित कुल २० वटा संस्थान...

  • १६ जेठ, कोहलपुर । सरकारले ल्याएको आर्थिक वर्ष २०८०/०८१ को बजेटमा कोहलपुरमा निर्माणाधिन अवस्थामा रहेको अन्तराष्ट्रिय क्रिकेट मैदान प्राथमिकतामा परेन । क्रिकेट मैदान निर्माणका कोहलपुर नगरपालिका वडा नं. ११ मा जमिन छुट्याएको झण्डै २० वर्ष पुगिसक्दा समेत...

  • १५ जेठ, खजुरा । १६औं गणतन्त्र दिवसको अवसरमा बाँकेको खजुरा गाउँपालिकाले बृहत कार्यक्रम गरी मनाएको छ । 'गणतन्त्र प्राप्ति पछिका उपलव्धिलाई संस्थागत गर्दै मुलुकलाई समुन्नतिको मार्गमा डोर्याउन हातेमालो गरौं' भन्ने मुल नाराका गाउँपालिकाले प्रभातफेरीको...

  • १५ जेठ, नेपालगन्ज । नरैनापुर गाउँपालिका वडा नं. ५ को जमुनहा गाउँमा आगलागी भएको छ । आइतबार दिउँसो १२ बजे भएको आगलागीमा ११ घरसहित एक गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार स्थानीय केशव यादवको गोठबाट सुरु भएको आगाेले...