प्रदेश नं. ५


१३ असार, काेहलपुर । कोहलपुर नगरपालिका १२ चपरगौडी बस्ने नमराज गुरूङकाे छतबाट खसेर मृत्यु भएकाे छ । माइला दाइको नामले परिचित अन्दाजी ४५ वर्षका गुरुङ साेमबार राति छ्तबाट खसेका थिए । छतमा...

  • १२ असार, नेपालगन्ज । किर्ते कागज बनाई ऋण प्रवाह गरेको अभियोगमा राष्ट्रिय वाणिज्य बैंकको नेपालगन्जस्थित त्रिभुवनचोक शाखाका प्रबन्धक ललितकुमार शाहीलाई दोषी ठहर गर्दै विशेष अदालतले ८ वर्ष कैद सजाय सुनाएको छ । प्रबन्धक शाहीलाई कैदका साथै १ करोड २५ लाख...

  • १२ असार, नेपालगन्ज । प्रधानमन्त्री स्वरोजगार‌ कार्यक्रम अन्तर्गत बाँकेको नरैनापुर गाउँपालिकामा व्यापक अनियमितता भएको जनगुनासो आएपछि सोको बारेमा सूचना माग गरिएको छ । सुचनाको हक सम्बन्धी ऐन २०६४ र नेपालको संविधान २०७२ को धारा २७ अनुसार सूचना अभियन्ता...

  • १२ असार, काेहलपुर । एक उपमहानगर र एक नगरपालिकासहित बाँके जिल्लाका आठ वटा पालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि करिब ६ अर्बको बजेट प्रस्तुत गरेका छन् । तीमध्ये नेपालगञ्ज उपमहानगरले सबैभन्दा बढी र जानकी गाउँपालिकाले सबैभन्दा कम बजेट प्रस्तुत गरेका हुन्...

  • १२ असार, नेपालगन्ज । लुम्बिनी प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार मन्त्रालयले बाँके र बर्दियालाई जोड्न मध्यमार्गी लोकमार्गको निर्माण अघि बढाउन बजेट विनियोजन गरेको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा २० को राँझा चोकदेखि बर्दियाको राजापुर...

  • ११ असार, काेहलपुर । बाँकेकाे काेहलपुरमा एक युवा झुन्डिएको अवस्थामा फेला परेका छन । काेहलपुर नगरपालिका वडा नं. ११ एनटिभि राेड घर भएका १८ वर्षिय  सुदिप वली आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेका हुन । ११ कक्षाकाे परिक्षा दिएर बसेका वली साेमबार बेलुका...

  • १० असार, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सामूहिक बस्ती विकास गर्ने योजना अघि सारेको छ । बसोबासलाई व्यवस्थित गर्न चक्रपथको विकाससँगै आसपासका जग्गाको ‘ल्यान्डपुलिङ’मार्फत बस्ती विकास गर्ने योजना उपमहानगरको छ । उपमहानगरपालिकाको १३औँ...

  • ९ असार, कोहलपुर । खजुरा गाउँ पालिकालेको १३ औं गाँउसभा सुरु भएको छ । शुक्रबारबाट सुरु भएको गाँउसभाको पहिलो दिन आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारीत गरीएको छ । पालिका अध्यक्ष डम्बरबहादुर बि.क. (तुफान) ले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । “हामी...

  • ९ असार, बर्दिया । बर्दियाको मधुवन नगरपालिका-८ टिसियन फाँटामा ‘सेनिटाइजर’ जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक...

  • ९ असार, नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ । ‘एन्टी रेबिज भ्याक्सिन’ हालसम्म सेवाग्राहीलाई अस्पतालबाट निःशुल्करूपमा प्रदान गर्दै आएकामा अस्पतालमा खोपको मौज्दात सकिएकाले सो सेवा दिन नसकेको एक सूचनामार्फत जानकारी...