प्रदेश नं. ५


९ साउन, नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा एमआरआई मेसिन आइपुगेको छ । तीन वर्षदेखिको पहल र प्रयासपछि सोमबार राति उक्त मेसिन भेरी अस्पतालमा आइपुगेको हो । विशिष्ट क्षमताको म्याग्नेटम...

  • ९ साउन, काेहलपुर । कोहलपुरमा रहेको कोहलपुर वृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थाको साउन १२ गते हुन गइरहेको निर्वाचनका लागि समावेशी प्यानलका उम्मेदवारहरु उपभोक्ताको घरदैलोमा पुगेका छन । खानेपानी संस्थाभित्र आर्थिक सुशासन कायम गर्ने, आम कोहलपुर बासिलाई...

  • ८ साउन, काेहलपुर । बाँकेको कोहलपुरमा रहेको कोहलपुर बृहत शहरी खानेपानी उपभोक्ता संस्थाको साउन १२ गते हुन गईरहेको निर्वाचनका लागि लोकतान्त्रिक प्यानलले घरदैलो अभियानलाई तिव्रता दिएको छ । कोहलपुर नगरपालिका वडा नं. १ मा सोमबार खानेपानी उपभोक्ताहरुसँग...

  • ८ साउन, काेहलपुर । बाँकेको कोहलपुरमा रहेको कोहलपुर वृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थाको साउन १२ गते हुन गइरहेको निर्वाचनका लागि समावेशी प्यानलका उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेका छन । खानेपानी संस्था आर्थिक सुशासन कायम गर्ने, आम कोहलपुर बासिलाई...

  • ७ साउन, काेहलपुर । नेपाल घरबहाल उपभोक्ता मञ्च बाँकेकाे रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । मञ्चकाे पाँचौ स्थापना दिवसकाे अवसरमा काेहलपुरमा आयाेजित रक्तदान कार्यक्रममा ४५ प्वाइन्ट रगत संकलन भएकाे छ । काेहलपुर नगरपालिकाका उपमेयर तथा कार्यक्रमका प्रमुख...

  • भारतीय सीमासँग जोडिएको बाँकेको खजुरा गाउँपालिकाको पूर्वमा कोहलपुर नगरपालिका र जानकी गाउँपालिका, पश्चिममा बर्दिया जिल्ला, उत्तरमा बैजनाथ गाउँपालिका र दक्षिणमा भारत पर्दछ । भारतीय सीमानजिक रहेको यो पालिकामा पूर्वसैनिकहरूको ठुलो बस्ती छ । खजुरा बाँकेको...

  • ७ साउन, कोहलपुर । कोहलपुर खानेपानी संस्थाको आगामी निर्वाचनकालागि चार दलिय गठबन्धको साझा समावेशी प्यानलले आफ्नो प्रतिवद्धता-पत्र सार्वजनिक गरेको छ । आईतबार पत्रकार सम्मेलन मार्फत समावेशी प्यानलले १८ बुँदे प्रतिवद्धता-पत्र सार्वजनिक गरेको हो । रुद्र...

  • ६ साउन, नेपालगन्ज । बाँकेमा गत आर्थिक वर्ष २०७९/८० मा एक सय ६० घरेलु तथा साना उद्योग बन्द भएका छन् । कार्यालयमा गएर आधिकारिकरुपमा बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण हुन नसकेका एक सय ६० उद्योग खारेजीमा परेको जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयका...

  • ६ साउन, नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले जन्मको आधारमा नागरिकता लिएकाहरूका एक हजार छ सय सन्तानलाई नागरिकता वितरण गरिसकेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले हालसम्म जन्मको आधारमा नागरिकता पाएकाहरूका एक हजार छ सय जना सन्तानलाई...

  • ६ साउन, नेपालगन्ज । सीमावर्ती रुपैडियामा रहेको भारतीय अध्यागमन कार्यालयले सेवा प्रवाह बन्द गरेपछि नेपालगन्ज नाका भएर हुने पर्यटकहरूको आवागमन बन्द भएको छ । करिब तीन वर्षदेखि अध्यागमन कार्यालय नेपालगन्जका कर्मचारीले नाका प्रयोग गरेर ओहोरदोहोर गर्न...