२२ भदौ, कोहलपुर । कोहलपुर नगरपालिकाले स्थानीय मदिरा नियन्त्रण तथा व्यवस्थापन सम्वन्धी कार्यविधि पारित गर्दै त्यसको कार्यान्वयन प्रक्रिया अगाडि बढाएको छ । बिहिबार सम्वद्ध सबै सरोकारवाला...
२२ भदौ, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको समता स्कुलले नर्सिङ सेवा संञ्चालनमा ल्याएको छ । २०७३ सालमा स्थापीत समता स्कुलले न्यूनतम शुल्कमा अध्यापन गराउँदै आएकोमा अबदेखी विद्यालयले नर्सिङ सेवा समेत विस्तार गरेको हो। उक्त सेवाबाट विद्यालयमा अध्ययनरत...
२१ भदौ, कोहलपुर । नेपाल घरबहाल उपभोक्ता मञ्च बाँकेले घरबहाल करको समस्या समाधानकालागी कोहलपुर नगरपालिकालाई ध्यानाकर्षण गराएको छ । बिहिबार कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यलाई ज्ञापन पत्र बुझाउँदै मञ्चले कानुनी रुपमा समस्या समाधान गरी...
२१ भदौ, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ३ स्थित जनता माध्यामिक विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेका छन । जनता माबिमा लामो समय देखि विद्यालय ब्यवस्थापन समिति गठन हुन नसकेको, पुरानो समितिको म्याद...
२१ भदौ, कोहलपुर । नेपालगञ्ज उपमहानगरपालिकाको परस्पुरदेखि जानकी गाउँपालिका हुँदै खजुरा गाउँपालिका-२ सीतापुर जोड्ने सडक निर्माणमा ढिलाइ भएको छ । निर्माण सुरु भएको करिब डेढ वर्षको अवधिमा कामले गति लिन नसकेपछि खजुरा गाउँपालिकाले सडक डिभिजन कार्यालयको...
२१ भदौ, कोहलपुर । राप्रपा नेपाल कोहलपुर नगर समितीले कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्यलाई एक विज्ञप्ति जारी गर्दै कोहलपुर चौराहामा रहेको सार्वजनिक शौचालयका विषयमा ध्यानाकर्षण गराएको छ । राप्रपा नेपालका नगर अध्यक्ष प्रमात कुमार श्रेष्ठद्धारा...
२० भदौ, नेपालगन्ज । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नेपालगन्जमा कार्यरत अधिकृतलाई नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा नियुक्ति लिएको आरोप लागेको छ । अख्तिर दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंले खानेपानी तथा सरसफाई कार्यालय नेपालगन्जमा कार्यरत...
२० भदाै, नेपालगन्ज । पूर्णतारा फाउन्डेसनले नयाँ ढंगले तीज कार्यक्रम मनाएको छ । दिदीबहिनीहरु जम्मा भएर परम्परागत शैलीमा मनाउने गरिएको तीज कार्यक्रम फाउन्डेसनले भने दिदीबहिनीहरुलाई सीप विकास र नेतृत्व विकास सम्बन्धी तालिम प्रदान गरेर मनाएको हो । 'हरितालिका...
१८ भाद्र नेपालगञ्ज । नेपालगञ्जको एक पसलमा आगलागी भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ त्रिभुवन चोकस्थित अत्तर अन्सारीले आफ्नै घरमा सञ्चालन गरेको नेपाल कलेक्सन फेन्सी पसलमा आज विहान साढे २ बजे आगलागी भएको बाँके प्रहरीले जनाएको छ । बिजुलीको...
१७ भदौ, कोहलपुर । कोहलपुरमा रहेका बिभिन्न धार्मिक संघ संस्थाहरु ओमकार परिवार तथा राष्ट्रिय सनातन धर्म संस्कृति महासंघ नेपाल बाँकेले बिभिन्न सञ्चार माध्यम मार्फत कोहलपुर नगर प्रमुखको ध्यानाकर्षण गराएका छन । उनीहरुले स्थानीय सरकारले छाडा पशु चौपायाको...