१६ असोज, नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर अस्पतालले क्यान्सरका बिरामीको घाउ सेक्न प्रयोग हुने २७ करोडको ‘लिन्याक’ मेसिन नौ महिनादेखि थन्क्याएर राखेको छ । स्वास्थ्य...
१६ असोज, नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्जमा कर्फ्यु आदेश जारी गरेको छ । सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि नेपालगञ्जमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो । हिन्दुहरुको समूह आज नेपालगञ्जमा भेला भएर प्रदर्शनमा उत्रिएको...
१६ असोज, नेपालगन्ज । शान्ति र सद्भावको अपिल सहित नेपालगन्जमा मङ्गलबार बिहान सद्भाव र्यालीको आयोजना गरिएको छ । नेपालगन्जको बिपी चोकबाट सुरु भएको र्यालीमा धर्मगुरुहरू, राजनीतिक दल, नागरिक समाज, पेसाकर्मी, राष्ट्रसेवक कर्मचारी लगायतको सहभागिता रहेको...
१५ असोज, कोहलपुर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको ओभरीदेखी जिरो प्वाइन्ट (खैरी चेक पोष्ट) सम्म टाइम कार्ड लागु गरीएको छ । बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गतको राजमार्ग क्षेत्रमा हुने दुर्घटना न्यूनिकरणकालागी पहिलो चरणमा ओभरीदेखी जिरो प्वाइन्टसम्मको...
१४ असोज, कोहलपुर । बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गतको राजमार्ग क्षेत्रमा भोलीदेखी टाइम कार्ड लागु हुने भएको छ । पूर्व-पश्चिम राजमार्गमा दुर्घटना बढेपछि टाइम कार्ड लागु गर्न लागिएको हो । बाँकेको ओभरीदेखि खैरीखोलासम्म करिब १५ किलोमिटर क्षेत्रमा लागु...
१४ असोज, कोहलपुर । बाँकेको कोहलपुरमा टिप्परले ठक्कर दिदा एक साईकल यात्रीको मृच्यु भएको छ । कोहलपुर नगरपालिका वडा नं. १२ चपडगौडीमा टिप्परले साइकललाई ठक्कर दिँदा घाईते भएका पतिराम थारुको मृत्यु भएको हो । बैजनाथ गाउँपालिका वडा नं. ४ तिलक पुर बस्ने ७० वर्षिया...
१४ असाेज, नेपालगन्ज । पश्चिम नेपालको बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरमा फैलिंदैगएको थालेसेमिया रोग थारु समुदायका बालबालिकामा बढी देखा परिरहेको चिकित्सकहरूले जनाएका छन् । अहिले अस्पतालमा सो रोगका बिरामीको चाप बढेको अस्पतालको भनाइ छ । पछिल्लो...
१३ असोज, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिल सिंह ठकुरीले समाचारका विषयलाई लिएर पत्रकारमाथि टेलिफोनमा आफुले बोलेको दुर्ब्यबहारपुर्ण शब्द प्रति क्षमा याचना गरेका छन । नेपाल पत्रकार महासंघ बाँकेको पहलमा शुक्रबार पत्रकार...
११ असाेज, काेहलपुर । कोहलपुर नगरपालिकामा कार्यरत कर्मचारी कतिसम्म अशिष्ट र गैरजिम्मेवार छन् भन्ने पछिल्लो एक घटनाले प्रमाणित गरेको छ । कोहलपुर क्षेत्रबाट प्रकाशित कोहलपुर टाइम्स अनलाइन न्यूज पोर्टलमा “नगर अस्पतालमा सिटामोल छैन” शिर्षकमा प्रकाशित...
११ असोज, कोहलपुर । रझेना खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आसन्न चुनावको सरगर्मी बढेको छ । यहि असोज १६ गते हुन गईरहेको चुनावकालागि उम्मेदवारहरु घरदैलो अभियानमा जुटेका छन । दुई प्यानल बनाएर चुनावी मैदानमा होमीएका उम्मेदवारहरु घरदैलो अभियानमा ब्यस्त...