४ भदौ, कोहलपुर । आफ्नै भवन नहुँदा बाँकेका कतिपय सरकारी कार्यालयहरू निजी घरमा सञ्चालन भइरहेका छन् । तर, कतिपय ठाउँमा घरवेटीले मनपरी भाडा असुल्न खोज्ने, अचानक भाडा वृद्धि गर्ने वा कर्मचारीमाथि...
४ भदौ, बर्दिया । जुवा खेलिरहेको अवस्थामा दश जनालाई प्रहरीले पक्राउ गरेको छ। बाँसगढी नगरपालिका-३ शान्तिपुर स्थितबाट जुवातास खेलिरहेका अवस्थामा दश जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा बाँसगढी नगरपालिका-३ शान्तिपुरका ६० वर्षीय...
३ भदौ, कोहलपुर । बाँकेको कोहलपु्रमा रहेको जल तथा मौसम विज्ञान कार्यालय सुर्खेत लैजान कर्णाली सरकारले सक्रियता बढाएको छ । कर्णाली प्रदेश विकास समस्या समाधान समितिको बैठकले उक्त कार्यालय सुर्खेत सार्न अनुरोध गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री यामलाल...
३ भदौ, कोहलपुर । कोहलपुर-नेपालगन्ज अन्तर्गत हवल्दारपुर सडकखण्ड मर्मत कार्य सुरु भएको छ । नेकपा (माओवादी केन्द्र) को निरन्तर दवावपछि सोमबारदेखी उक्त सडकखण्डको बाँकी काम सुरु गरीएको हो । बिहीबार सडक डिभिजन कार्यालय नेपालगन्जमा डिभिजन प्रमुख नरेन्द्र...
१ भदौ, कोहलपुर । नियमित रक्तदाता समूहको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिले तिन-तिन महिनाको अवधिमा रक्तदान गर्ने योजना अनुसार गत जेठ १ गतेदेखी 'नियमित रक्तदाता समूह' मार्फत रक्तदान अभियान संचालन गर्दै आएको छ...
१ भदौ, नेपलागन्ज । कर्तव्यज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाए पाएका एक व्यक्तिलाई बाँके प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ । २०६१ साल असार ३० गते बाँकेको नौबस्ताका गणेश वादीको हत्या गरी फरार भएका सोही ठाउँका आशाराम थारूलाई बाँके जिल्ला अदालतले...
१ भदौ, नेपालगन्ज । बाँके प्रहरीले कटुवा पेस्तोलसहित २ जनालाई पक्राउ गरेको छ । नेपालगन्ज बसपार्कबाट १ थान कटुवा पेस्तोल २ राउन्ड गोलीसहित नेपालगन्ज ९ का १७ वर्षीय २ जना किशोरलाई गएराति पक्राउ गरिएको बाँके प्रहरी प्रमुख एसपी रामप्रसाद घर्तीले जानकारी...
३१ साउन, कोहलपुर । अखिल नेपाल ट्रेड युनियन महासंघ कोहलपुर नगर समिति पुर्नगठन गरीएको छ । शनिबार सहिद स्मृती केन्द्र कोहलपुरमा सम्पन्न भएको दोस्रो भेलाबाट भुम बहादुर घर्ती (सर्जन) को अध्यक्षतामा १४ सदस्यीय समिति गठन गरीएको हो । संजय परियारको अध्यक्षता...
३१ साउन, कोहलपुर । बाँकेको कोहलपुरमा आजदेखि १५ शैयाको महिला डेडिकेटेड अस्पताल संचालनमा आएको छ । यसक्षेत्रकै चर्चित प्रसूति तथा महिला रोग विशेषज्ञ डा. दुर्गा विसीको नेतृत्वमा संचालनमा ल्याइएको 'एच एण्ड एच' अस्पतालले यसक्षेत्रका महिलाहरुको स्वास्थ्यमा...
३१ साउन, नेपालगन्ज । बर्दियाको गुलरिया नगरपालिका-१२ मा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। धानखेतमा काम गर्न गएकी ४५ वर्षीया जगतारानी थारूको चितुवाको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार, थारूलाई...