भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले राष्ट्रहित र जनहितमा गर्ने काममा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेकी छन । प्रेस सेन्टर नेपाल भक्तपुरको दोस्रो...
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपाल स्काउटको अन्तराष्ट्रिय तालिम केन्द्रको अनुगमन गरेका छन । नेपाल स्काउटको प्रमुख स्काउट समेत रहेका मन्त्री अथकले बिहिबार नुवाकोटको ककनीमा रहेको तालिम केन्द्रको स्थलगत निरिक्षण गरेका हुन । बुधबार...
एक लाख रुपैयाँ राशीको आर्थिक पत्रकारिता पुरस्कार घोषणा भएको छ । क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले एक लाख रुपैयाँको आर्थिक पत्रकारिता पुरस्कार घोषणा गरेको हो । बैंकिङ तथा बीमा विज्ञ एवं महालक्ष्मी लाइफ इन्स्योरेन्सका...
युवा तथा साना ब्यवसायी स्वरोजगार कोष कार्यक्रम नेपालको ७७ जिल्लामै विस्तार गरीएको छ । मंगलबार बसेको युवा तथा साना ब्यवसायी स्वरोजगार कोषको बोर्ड बैठकले मनाङ र मुस्ताङ जिल्लामा समेत कोष बिस्तार गर्ने निर्णय गरेसँगै उक्त कार्यक्रम ७७ जिल्लाभर लागु हुने...
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले देशभित्रै बिजुलीको खपतका लागि कार्ययोजना नै बनाएर अघि बढेको बताएकी छन् । मंगलबार ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)को १९ र २०औँ साधारसभामा बोल्दै मन्त्री भुसालले सोलारमा राज्यको नीतिका विषयमा छलफल...
सरकार सञ्चालनमा सहयोग गर्न गठित सत्ता गठबन्धन संयन्त्रको बैठक बस्दैछ । संयन्त्रको बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्न लागेको हो । गत कात्तिक २२ गते सत्तारुढ गठबन्धनले सरकार सञ्चालनमा सहयोग गर्न भन्दै ११ सदस्यीय राजनीतिक संयन्त्र ९समन्वय समिति० गठन...
नेपाल प्रहरीका आठ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिसमा परेका छन् । बढुवा सिफारिस समितिले गरेको बढुवा सिफारिसको सूचीमा एसपी विकासराज खनालको नाम पहिलो नम्बरमा रहेको छ । त्यसैगरी समितिले एसपीहरु सुदीप राजभण्डारी, अनुरागकुमार...
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले स्व. प्रकाश दाहाल निडर र जुझारु स्वभावको ब्यक्ति भएको बताएका छन । आफुले निकै नजिकबाट दाहालको जुझारुपन महशुस गरेको बताउँदै मन्त्री अथकले खेल क्षेत्र र खेलाडीहरुमा पनि त्यसप्रकारको जुझारुपन आवश्यक रहेको...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सञ्चारमा सबैभन्दा प्रभावशाली रेडियो भएको बताएकी छिन । सामुदायिक रेडियो प्रसारक सङ्घ (एकोर्याब)ले आज आयोजना गरेको ‘विपद् र सामुदायिक रेडियो’ विषयक अन्तरक्रिर्या कार्यक्रममा मन्त्री भुसालले यस्तो बताएकी...
सरकारले हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै वायुसेवा सञ्चालकले हवाई टिकटमा जोड्ने इन्धन वापतको मूल्य बढाएका छन् । हवाई इन्धनमा सरकारले आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएर १०१ रुपैयाँ पुर्याएको छ । अब सोही अनुसार यात्रुले हवाई यात्राका क्रममा...