प्रदेश नं. ३


जेठ १४, काठमाण्डौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले काठमाडौँ महानगरपालिका र धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएर जितेका मेयरहरूलाई लोकतन्त्रमा फक्रिएका...

  • जेठ १४, कोठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरीएको छ । शनिबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय एकदिवसीय सिरिज खेल्न जाने नेपाली क्रिकेट टोलीलाई...

  • १३ जेठ, काठमाण्डौं । पत्रकार तथा साहित्यकार शहिद कृष्ण सेन ‘इच्छुक’ को २०औँ स्मृति दिवशको अवसरमा चार जना पत्रकारलाई पुरस्कृत तथा सम्मान गरिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा शुक्रबार काठमाडौंमा प्रेस...

  • १३ जेठ, काठमाण्डौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ । उनी सवार किया कम्पनीको गाडी शुक्रबार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै दुर्घटना भएको ललितपुर प्रहरी स्रोतले जनाएको छ । प्रहरीका अनुसार उनी सवार...

  • १३ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनका २१ पदका लागि कूल ५४ जनाको उम्मेदवारी परेको छ । जेठ ६ देखि १२ गतेसम्म मनोनयनका लागि तोकिएको समयसीमाभित्र अध्यक्षका लागि ३ सहित ५४ जनाले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जानकारी दियो...

  • जेठ ११ , काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पुरुष र महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको पारिश्रमिक बृद्धि गरेको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बिभिन्न समयमा क्यानका पदाधिकारीहरुसँग भएको छलफलमा खेलाडीहरुको पारिश्रमिक बढाउने...

  • जेठ, ११ काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचनमा पार्टीको निराशाजनक परिणाम आएको भन्दै मिश्रले अध्यक्ष पदबाट राजीनामा दिएका हुन । मिश्रले बुधबार प्रेस वक्तव्य जारी गर्दै चुनावी परिणामको...

  • जेठ १०, काठमाण्डौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सरेको छ । घरेलु खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिताको नवौं संस्करणको मिति तेस्रोपटक सरेको हो । युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले असोज २८ देखि कात्तिक...

  • ४ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी-२० लिगको आधिकारिक घोषणा गरेको छ । बुधबार राजधानीको एक होटलमा कार्यकम आयोजना गर्दै नेपालको आधिकारिक टी-२० लिग घोषणा गरेको हो । असोज ८ देखि कात्तिक ५ सम्म हुने नेपाल टी-२० लिगमा ६ टिमले प्रतिस्पर्धा गर्नेछन्...

  • जेठ ३, काठमाण्डौैं / सार्वजनिक गाडीको भाडा फेरि बढेको छ । यातायात व्यवस्था विभागले भोलि बुधवारदेखि लागू हुने गरी अन्तरप्रदेशमा चल्ने गाडीको भाडादर समायोजन गरेको हो । इन्धनको बजार मूल्य पाँच प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन...