२७ कात्तिक, काठमाण्डौं । क्याप्टेन पूजा महतोको अलराउण्ड प्रदर्शनमा आईसीसी यू-१९ टी-२० महिला विश्वकपको एसियाली छनोटमा नेपालले कुवेतविरुद्ध सानदार जित निकालेको छ । नेपालले कुवेतलाई...
२७ कात्तिक, काठमाण्डौं । युएईमा जारी महिला यु १९ टि ट्वान्टी विश्व कपमा कप्तान पूजा महतोले कीर्तिमानी शतकमा नेपालले कुवेतलाई २ सय १४ रनको विशाल लक्ष्य दिएको छ । युएईको अजमानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेट...
२७ कात्तिक, काठमाडौं । यूएईमा भइरहेको यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले आज कुवेतसँग खेल्दैछ । खेल दुबईस्थित दी सेभेन्स मैदानमा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । प्रतियोगितामा चार मध्ये तीन खेल जितेको नेपालले...
२६ कात्तिक, कोहलपुर । लुम्बिनी लायन्सले नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाललाई आफ्नो टोलीको ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ। स्वामित्व फर्चुन हेल्थ केयर प्रालिको स्वामित्वमा रहेको लुम्बिनीले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना...
२५ कात्तिक, काठमाण्डौं । युएईमा जारी महिला यु-१९ टि ट्वान्टी विश्व कपको एसिया छनोटमा नेपालले थाइल्याण्डलाई फराकिलो अन्तरले हराएको छ । आइतवार युएईको अजमानमा नेपालले थाइल्याण्डलाई ३३ रनमै अल आउट गर्दै खेल फराकिलो अन्तरले जितेको हो । चौथो खेलमा तेस्रो...
२५ कात्तिक, काठमाण्डौं । युएईमा जारी यू-१९ महिला टि-२० विश्व कपको एसिया छनोटको आफ्नो चौथो खेलमा नेपालले थाइल्याण्डविरुद्व १३९ रन बनाएको छ। यस अघि नेपाली टोलीकी कप्तान पूजा महतोले टस जितेर ब्याटिङ गर्दै निर्धारीत २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको...
२५ कात्तिक, काठमाडौं। आफूले आयोजना गर्दै आएको नामको प्रयोग गरेर नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिता आयोजना गर्न लागेको भन्दै सर्वोच्च अदालत पुगेका आमिर अख्तर निराश बनेका छन् । उनको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश...
२४ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले हेमन्त धामीको कप्तानीमा यु-१९ टोली घोषणा गरेको छ। एसिया कप खेल्नका लागि क्यानले धामीको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको छ। यसअघि देव खनाल यु-१९ का कप्तान थिए। उनी निरन्तर सिनियर टोलीमा खेल्न थालेपछि...
२१ कात्तिक, काठमाण्डौं । यूएईमा जारीमहिला यू-१९ टी-२० विश्वकपको एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले पराजित गरेको हो। नेपालले दिएको १०३ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ११.४ ओभरमा ३५ रनमा अलआउट...
२० कात्तिक, काेहलपुर । एक साता अघि काठमाडौँमा सम्पन्न महिला साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला टोलीकी सदस्य पूजा रानालाई गृहजिल्लामा सम्मान गरिएको छ । पूजालाई बाँकेको कोहलपुर नगरपालिकाले मङ्गलबार ५१ हजार रुपियाँसहित सम्मान गरेको हो...