राष्ट्रिय खेलकुद परिषद (राखेप) को नयाँ प्रशासनिक भवनको उद्घाटन गरीएको छ । राखेपको ५८ औं वार्षिक उत्सवको अवसर पारेर युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले प्रशासनिक भवनको उद्घाटन...
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपालमा खेलकुद विश्वविद्यालय संचालनकालागि अध्ययन भईरहेको बताएका छन । राष्ट्रिय खेलकुद परिषद र राष्ट्रिय स्कुल खेलकुद महासंघको संयुक्त आयोजनामा सुरू भएको ३ दिने विद्यालय खेलकुद शिक्षक तालिम (ISF School Sports Teacher...
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले कला, संस्कृती, साहित्य र खेलकुद राष्ट्रको पहिचानसँग जोडिने विषय भएको बताएका छन । नेपाली महिला राष्ट्रिय फुटबल टोलिकी गोलकिपर एन्जिला तुम्बाफो सुब्बाको जिवनीमा आधारीत चलचित्र “एञ्जिला” को घोषणा सभामा बोल्दै...
प्रतिस्पर्धात्मक एक दिवसीय क्रिकेटमा नेपालले पपुवा न्यूगिनीलाई पराजित गरेको छ । युएईको सारजाहमा भएको त्रिकोणात्मक सिरीजमा नेपालले पपुवा न्यूगिनीलाई दुई विकेटले पराजित गरेको हो । नेपाललाई जित दिलाउन रोहितकुमार पौडेल र आरिफ शेखले शतकीय साझेदारी गरे...
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) सहितको प्रतिनिधि मण्डलले नेपाली खेल क्षेत्रको विकासका बारेमा दुबईमा बिभिन्न संस्थाका प्रतिनिधीसँग छलफल गरेको छ । एन्टि डोपिङ सम्बन्धी १७औं एशिया/ओशिनिया क्षेत्र अन्तरसरकारी मन्त्रीस्तरीय बैठकमा सहभागी...
संयुक्त अरब इमिरेट्सको दुबईमा जारी एन्टि डोपिंग कार्यक्रमको पहिलो दिन सोमबार नेपालले आफ्नो प्रस्तुती राखेको छ । नेपालको तर्फबाट युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले मन्तब्य राखेका हुन । नेपाली टोलीको प्रतिनिधित्व गर्दै दुबई पुगेका मन्त्री...
संघिय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बिच शिष्टाचार भेटवार्ता भएको छ । मन्त्री अथकले बिहिबार गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलसँग उनकै कार्यालयमा भेट गरी पोखरामा...
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले पोखरा रंगशालाको स्थलगत निरिक्षण गरेका छन । बिहिबार मन्त्रालयका सचिव डा. दामोदर रेग्मीसहित पोखरा पुग्नुभएका मन्त्री अथकले रंगशाला परिसरमा रहेका खेल पुर्वाधारहरुको स्थलगत निरिक्षण गरेका हुन । नवौं राष्ट्रिय...
श्रीलंका जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरीएको छ । शुक्रबार क्यानले आयोजना गरेको बिदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले अफिसियल, प्रशिक्षक तथा खेलाडी सहितको टिमलाई बिदाई गरेका छन । मार्च ७ देखी ११ सम्म श्रीलंकामा...
संघिय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले खेलाडीहरुको हौसला बढाउने उद्धेश्यले पुरस्कार कार्यविधि बनाउन लागिएको बताएका छन । मंगलबार नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) द्धारा ललितपुरको गोदावरीमा आयोजित...