खेलकुद


बाँकेको नेपालगन्ज रंगशालाको स्तरोन्नती हुने भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएयता अलपत्र अवस्थामा रहेको नेपालगन्ज रंगशालामा सेन्थेटिक ट्रयाक निर्माणको ढोका खुलेको...

  • राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तत्कालिन सदस्य-सचिव रमेशकुमार सिलवालले दायर गरेको रिट खारेज भएको छ । मंगलबार न्यायाधीशहरू अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले सिलवालको रिट खारेजको हो । रिट खारेजीपछि वर्तमान सदस्य सचिव टंकलाल घिसिङलाई...

  • दीपेन्द्र सिंह ऐरीले सानदार अलराउण्ड प्रदर्शन गरेपछि नेपालले अपराजित रहेर त्रिकोणात्मक टी-२० श्रृंखलाको उपाधि जितेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपालले पपुवा न्यू गिनी ९पीएनजी० लाई ५० रनले पराजित गर्दै च्याम्पियन...

  • नेपाली राष्ट्रिय क्रिकेट टोली घरेलु मैदानमा चलिरहेको त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा पपुवान्युगिनी ९पीएनजी० लाई ३७ रनले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । त्रिवि क्रिकेट मैदानमा...

  • युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले सात वटै प्रदेशमा क्षमता अभिवृद्धि तालिम संचालन गर्नुपर्ने बताएका छन । बुधबारबाट काठमाण्डौंको सातदोबाटोमा सुरु भएको खेल प्रशिक्षकहरुको ७ दिने क्षमता अभिबृद्धि तालिमको उद्घाटन गर्दै मन्त्री अथकले देशब्यापी...

  • टियू क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले दोस्रो जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले मलेसियामाथि ६ विकेटको जित निकालेको हो । त्रिवि क्रिकेट मैदानमा मलेसियाले जितका लागि दिएको ११५ रनको लक्ष्य पछ्याएको...

  • त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा मलेसियाले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११४ रन बनायो । मलेसियाका लागि विजय युनी ३ रन बनाएर रन आउट...

  • त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा नेपालले रोमाञ्चक जित निकलेको छ । सोमबार भएको खेलमा नेपालले पपुवा न्युगिनी ९पीएनजी०लाई १५ रनले हराएको हो । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८४ रनको लक्ष्य पीएनजीले १९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १६८...

  • युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले त्रिदेशीय टी-२० शृङखलाको उद्घाटन गरेका छन । मन्त्री अथकले उद्घाटन गरेसँगै आज (सोमबार) देखी कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा त्रिदेशीय टी-२० शृङखला सुरु भएको छ । खेलाडीहरुलाई हौसला बढाउन टियू...

  • युवा तथा खेलकुद सम्बन्धि विषयगत समितिको बैठक सम्पन्न भएको छ । युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा शुक्रबार काठमाडौंको चन्द्रागिरी हिल्स रिसोर्टमा बसेको बैठकले विभिन्न १४ बुँदे निर्णय पारीत गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा...