असोज २५, पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ फेवाताल सफाई महाअभियानमा सहभागी भएका छन् । मंगलबार बिहान ताल बाराहीचोकमा भएको सरसफाइमा अभियानमा सदस्य सचिव...
असोज २५, काठमाडौं । नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबले विजयी सुरुआत गरेको छ । पोखरामा मंगलबार भएको खेलमा नेपाल एपीएफ क्लबले बागमती प्रदेशलाई ४ विकेट पराजित गरेको छ । बागमतीले दिएको...
असोज १२, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपाली राष्ट्रिय फुटबल टिमलाई बधाई दिएका छन । मंगलबार भएको अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा बंगलादेश बिरुद्ध जित निकाल्न सफल राष्ट्रिय टिमका खेलाडीहरुलाई मन्त्री अथकले बधाई दिएका...
असोज ११, काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशमाथि सहज जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले बंगलादेशलाई ३-१ गोल अन्तरले हराएको हो । नेपालका लागि सबै गोल अन्जन विष्टले गरे । नेपालले...
असोज ११, काठमाण्ठौं । नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन् । नवौं राष्ट्रिय खेलकुद तयारी तथा व्यवस्थापन समितिले मंगलबार एक कार्यक्रमको आयोजना गरेर नवौं खेलकुदको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने जानकारी...
असोज ३, काठमाण्डौं । साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । सोमबार दशरथ रंगशालामा भएको छैटौं संस्करणको उपाधि भिडन्तमा बंगलादेशले नेपाललाई ३-१ गोलले पराजित गर्दै उपाधिमाथी कब्जा जमाएको हो । पहिलो उपाधि जित्ने क्रममा बंगलादेशले नेपालविरुद्ध...
असोज १ बर्दिया । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेल पुर्वाधारको संरक्षण तथा मर्मत गर्ने दायित्व स्थानिय सरकारको रहेको बताएका छन । शनिबार बर्दियाको बाँसगढी नगरपालिकास्थित वडा नं. ४ मा रहेको कवर्ड हलको निरिक्षण गर्दै मन्त्री अथकले केन्द्र...
भादै ३१, काठमाण्डौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरीएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा...
भदौ २९, नेपालगन्ज । पोखरामा आयोजना गरिने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय छनोट प्रतियोगिता बाँकेको नेपालगन्जमा हुने भएको छ । असोज ८ गतेदेखि १२ गतेसम्म आयोजना गरिने छनौट प्रतियोगिता अन्तर्गत विभिन्न विधाका खेलहरु संचालन...
भाद्र २७, काठमाण्डौं । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङले नेपाल भलिबल संघका नव निर्वाचित अध्यक्ष जितेन्द्रबहादुर चन्द सहित पदाधिकारीहरुलाई बधाई ज्ञापन गरेका छन । राखेप सदस्य सचिव घिसिङले सफल कार्यकालको शुभकामना समेत व्यक्त गरे । संघका...