खेलकुद


११ बैशाख, नेपालगन्ज । नेपालगञ्ज रङ्गशालामा अन्तर्राष्ट्रिय मापदण्डको एथ्लेटिक्स सेन्थेटिक ट्र्याक निर्माण हुने भएको छ । १० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी राष्ट्रिय खेलकुद...

  • २७ चैत्र, धनगढी । बाँकेको कोहलपुर रेसिङ साहारा क्लब कारबाहीमा परेको छ । कैलालीमा जारी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप खेल्न त्यहाँ पुगेको क्लबले श्रम स्वीकृतिबिनाका तीन जना विदेशी खेलाडीलाई समावेश गर्न बल प्रयोग गरेपछि आयोजकले उक्त क्लबलाई कारबाही...

  • २१ चैत्र, कोहलपुर । बाँकेमा पहिलो पटक खुल्ला साइक्लिङ प्रतियोगिता हुन लागेको छ । ‘स्वस्थ जीवन, स्वच्छ वातावरण तथा आन्तरिक पर्यटक प्रबर्धन गरौं’ भन्ने मुल नाराका साथ कोहलपुर देउराली साइक्लिङ क्लबको आयोजनामा बाँकेमा पहिलो पटक खुल्ला साइक्लिङ प्रतियोगिता...

  • २० चैत्र, काठमाडौँ । धुर्मुस सुन्तली फाउन्डेसनले बनाउने भनिएकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिने भएकाे छ । सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले रंगशालाकाे स्वामित्व लिदैं निर्माण सम्पन्न गर्ने निर्णय गरेकाे हाे...

  • १९ चैत्र, नेपालगन्ज । हालै इरानमा सम्पन्न विश्वकप जुनियर कबड्डी खेलमा तेस्रो स्थान प्राप्त गर्ने नेपाली टोलीका सदस्य इसरार खाँलाई बाँकेमा सम्मान गरिएको छ । खाँलाई खजुरा गाउँपालिकाले ५१ हजार रुपियाँसहित सम्मान पत्रबाट सम्मान गरेको हो । खाँलाई खजुरा...

  • १० चैत्र, कोहलपुर । बाँकेको कोहलपुरमा जारी प्रथम गोल्डकपमा पत्रकारको टिम बिजयी भएको छ । शुक्रबार कोहलपुरका जनप्रतिनिधिको टिमसँग भएको मैत्रिपूर्ण खेलमा ४ गोलले पत्रकारको टिम बिजयी भएको हो । टिमलाई जित दिलाउने क्रममा पत्रकार कुमार श्रेष्ठले २ र अशोक...

  • ९ चैत्र, कोहलपुर । बाँकेमा प्रदेश स्तरीय साइकिलिङ प्रतियोगिता हुने भएको छ । शनिबार बाँकेको पर्यटकिय स्थल गाभरमा बाँके जिल्ला साइक्लिङ संघको आयोजनामा प्रदेश स्तरीय साइकिलिङ प्रतियोगिता ‘एमटिवी च्यालेन्ज २०२३’ संचालन हुन लागेको हो । संघले बिहिबार...

  • ९ चैत्र, कोहलपुर ।  बाँकेको कोहलपुरमा लुम्बिनी प्रदेशस्तरिय तेक्वान्दो ग्रेडिङ प्रशिक्षक टेस्ट तालिम सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघको केन्द्रिय क्रार्यक्रम अन्तर्गत नेपाल तेक्वान्दो संघ बाँकेको आयोजनामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका...

  • १ चैत्र, काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा सुधार गरेको छ। आइसिसी क्रिकेट विश्वकप लिग-२ को पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरेको नेपालले वरीयतामा १६औं स्थानमा आइपुगेको हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद्...

  • ३० फागुन, कोहलपुर । बाँकेमा अहिलेसम्मकै ठुलो राशीको फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । रेसिइङ साहारा क्लबको आयोजनामा यही चैत्र ४ गते देखि ११ सम्म बाँकेको कोहलपुरमा 'प्रथम कोहलपुर गोल्डकप-२०७९' सन्चालन हुने भएको हो । प्रतियोगिताबारे जानकारी दिन मंगलबार...