खेलकुद


१ मंसिर, काठमाण्डौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौं गोर्खाजले टस जितेर फिल्डिङ रोजेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेसँगै...

  • ३० कात्तिक, काठमाडौं । भारतमा जारी दृष्टिविहिन महिला टि २० विश्वकप क्रिकेटमा नेपाली टीमले किर्तिमानको वर्षा गर्दै अमेरिकालाई १० विकेटले पराजित गरेको छ । अमेरिकाले दिएको १८ रनको झिनो लक्ष्य नेपालले ४ बलमै भेट्यो। टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका...

  • २६ कात्तिक, काठमाडौं । ब्लाइण्ड महिला टी-२० विश्वकप क्रिकेटमा नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकामाथि सानदार जित निकालेको छ । भारत र श्रीलंकामा मंगलबारबाट सुरु भएको ब्लाइण्ड विश्वकपमा बुधबार भएको खेलमा नेपालले श्रीलंकालाई ९ विकेटले पराजित गर्‍यो ।...

  • २२ कात्तिक, काठमाण्डौं । नेपाल हङकङ सिक्सेस अन्तर्गत बाउल लिगको दोस्रो खेलमा राशिद खानको अलराउन्डर प्रदर्शनमा ९२ रनले हराएको छ। १ सय ३८ रनको लक्ष्य पछ्याएको भारत ३ ओभरमा सबै विकेट गुमाउँदै ४५ रनमा अलआउट भएको छ। नेपालका लागि समान १ ओभर बलिङ गरेका राशिदले...

  • १९ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउण्डर वरियतामा छैटौं स्थानमा झरेका छन् । आईसीसीले सोमबारसम्मको अपडेट राखी बुधबार सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्र छैटौंमा झरेका हुन् । नेपालले...

  • १७ कात्तिक, कोहलपुर । दोस्रो संस्करणको नेपाल पियिमर लिग (एनपिएल) को ट्रफी टुर बाँके पुगेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले गत भदौं २१ गते पूर्वको विराटनगरदेखी सुरु गरेको ट्रफी टुर सोमबार बाँके आईपुगेको हो । टुर अन्तर्गत सोमबार बिहान कोहलपुर चौराह र कोहलपुर...

  • १५ कात्तिक, रुपन्देही । सिद्धार्थ बैंक नेपाल प्रिमियम लिग (एनपीएल) को ट्रफी रुपन्देही ल्याइएको छ । ट्रफी टूर अन्तर्गत शनिवार भैरहवास्थित गौतमबुद्ध विमानस्थल हुँदै रुपन्देही ल्याइएको हो । शनिवार बिहान रुपन्देही ल्याइएको एनपीएलको ट्रफीलाई जिल्लाका...

  • १५ कात्तिक, काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतक तथा करण केसीको फिनिसिङ मद्दतमा आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत ओडिआई शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले अमेरिकाविरुद्ध प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ । दुबईस्थित आईसीसी एकेडेमीमा टस हारेर...

  • १३ कात्तिक, काठमाण्डौं । कप्तान रोहित पौडेलको शतकको मद्दतले नेपालले युएईसामू २३४ रनको लक्ष्य दिएको छ। युएईमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै २३३ रन जोडेको हो। नेपालले...

  • ३१ असोज, काठमाडौं । नेपालले अपराजित रहेर आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबार अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको हो । नेपालले दिएको २१२...