खेलकुद


३० वैशाख, काठमाण्डौं । नेपालका ब्यानडमिन्टन स्टार प्रिन्स दाहालले पेरिस ओलम्पिक २०२४ मा प्रतिस्पर्धा गर्ने भएका छन । विश्व ब्याडमिन्टन महासङ्घ ९बिडब्लुएफ० का आनुसार प्रिन्सलाई युनिभर्सालिटी...

  • २८ बैशाख, काठमाडौं । नेपालले १० वर्षपछि दोस्रो पटक टी-२० विश्वकप खेल्दै छ । आउँदो जुनमा हुने प्रतियोगिताका लागि नेपाली टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ । नेपालले यसअघि २०१४ मा टी-२० विश्वकप खेलेको थियो । त्यसको १० वर्षपछि नेपालले विश्वकप खेल्न लागेको...

  • २७ वैशाख, काठमाडौं । भनिन्छ खेलकुदमा कीर्तिमानहरु तोडिनका लागि बन्छन्, चाँडै नै तोडिने वा अलि समयससम्म रहने भन्ने कुरा त्यो कीर्तिमान र समयमा भरपर्ने गर्दछ । तर विश्व क्रिकेटमा नेपालले नै केही यस्ता दुर्लभ कीर्तिमान बनाएको छ, जुन सजिलै तोड्न सकिदैन...

  • २२ बैशाख, काठमाडौँ । मैत्रीपूर्ण टी-२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले हराएको छ । वेस्ट इन्डिजले प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो । नेपालका लागि आसिफ शेख र अनिल साहले...

  • २० बैशाख, काठमाडौँ। लगातार तीन खेल जित्दै भ्रमणकारी टोली वेस्ट इन्डिज ‘ए’ ले नेपालसँगको ५ टी-२० शृंखला एक खेलअगावै जितेको छ। बिहीबार नेपाललाई २८ रनले पराजित गर्दै वेस्ट इन्डिजले शृंखला ३-१ ले जितेको हो। ११० रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १८१ रनमा...

  • २० बैशाख, काठमाडौँ । मैत्रीपूर्ण टी-२० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु जितका लागि २ सय १० रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ९ रन बनाएको...

  • १९ बैशाख, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी-२० विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा क्यानले टोलीको घोषणा गरेको हो । टोलीका अन्य सदस्यहरूमा आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह...

  • फाईल तस्बिर । १७ वैशाख, नेपालगञ्ज । बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि हुन सकिरहेका छैनन् । खेलकुद विकास समिति लुम्बिनी प्रदेश कार्यालयका प्रमुख महेश चन्दले भने रङ्गशालाको निर्माण कार्य सकिएपछि...

  • १६ बैशाख, काठमाडौँ । मैत्रीपूर्ण टी-२० शृङ्खलाको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १० रनले पराजित गरेको छ । जीतका लागि १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५० रन मात्र बनाउन सक्यो । सुरुवाती र मध्यक्रमका...

  • १६ बैशाख, काठमाडौँ । दोस्रो टी-२० क्रिकेटमा आइतबार वेस्ट इन्डिजको ‘ए’ टोलीले नेपाललाई जितका लागि एक सय ६१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वेस्ट इन्डिजको ‘ए’ टोलीले टस जिती पहिले ब्याटिङ गर्दै सात विकेट गुमाएर एक...