७ माघ, कोहलपुर । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेललाई कोहलपुरमा भब्य स्वागत तथा सम्मान गरीएको छ । सोमबार कोहलपुरस्थित क्रिकेट मैदानको अवलोकनकालागी पुगेका कप्तान...
७ माघ, काठमाडौं । प्रथम खो खो विश्वकपको पुरुष र महिलातर्फ दुबै बिधामा नेपाल उपविजेता बनेको छ । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतबार राती भएको पुरुषतर्फको फाइनलमा नेपाल आयोजक भारतसँग ५४–३६ अन्तरले पराजित भएको हो । भारतले दुवै इनिङ्समा...
६ माघ, काठमाडौं । नेपाली खो खो खेलको लागि लागि आजको दिन ऐतिहासिक हुनेछ । भारतमा भइरहेको पहिलो खो खो विश्वकपमा नेपालको पुरूष र महिला दुवै टोली फाइनल पुगेको छ । आज पुरूष र महिला दुवै टोलीको फाइनल खेल हुँदैछ र दुवैतर्फ नेपालले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा...
५ माघ, काठमाडौं । आइसीसी यू-१९ महिला विश्वकप क्रिकेटमा बंगलादेशविरुद्धको नेपाल ५२ रनमा अलआउट भएको छ । मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङ नेपाल १८ ओभर २ बलमा ५२ रनमा समेटिएको हो । नेपालका लागि ओपनर सना प्रवीणले सर्वाधिक १९ रन बनाइन् । सिमाना केसी...
१ माघ, नेपालगन्ज । नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को एम्बासडर (दुत) नियुक्त भएका छन् । एम्सका नवनिर्वाचित अध्यक्ष पाको बोराओले हालै ठकुरीलाई नेपालका...
२३ पुस, काेहलपुर । बाँकेकाे काेहलपुरमा ठुलाे पुरस्कार राशीकाे स्मृति कप क्रिकेट प्रतियोगिता आयाेजना हुने भएकाे छ । कोहलपुर ४ किरणनालाका युवा स्व. वीरेन्द्र शाहीको स्मृतीमा करिब ३ लाख राशिको खुल्ला टि-२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको हाे । कोहलपुर...
२१ पुस, काठमाण्डौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी यू-१९ महिला विश्वकप प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरेको छ। संघले पूजा महतोको नेतृत्वमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको हो। टोलीमा सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सिन्का मरासिनी,...
६ पुस, काठमाडौं । जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । हाई ‘स्कोरिङ’ खेलमा लाहिरु मिलान्थाले ८७ रन बनाएपछि सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल अगावै ५ विकेट गुमाएर पूरा गरेको हो । सुदूरपश्चिमविरुद्ध...
४ पुस, काठमाण्डौं । कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग ९एनपीएल०को फाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा कर्णालीलाई २ विकेटले हराउँदै जनकपुर फाइनलमा पुगेको हो । जनकपुरले कर्णालीबाट १ सय १९ रनको सामान्य लक्ष्य पाएको थियो...
४ पुस, काठमाण्डौं । एसिसी महिला यू-१९ महिला एसिया कपअन्तर्गत सुपर-४ को खेलमा नेपाल र श्रीलंकाबीचको खेलमा वर्षा बाधक बनेको छ। जससँगै खेल रद्द भएको छ भने दुवै टोलीले एक एक अंक बाडेका छन्। जससँगै नेपाल सुपर-४ को अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ। नेपालले...