खेलकुद


६ जेठ, काठमाडौं । सन्दीप लामिछानेले उच्च अदालतबाट सफाइ पाएसँगै उनी टी-२० विश्वकपमा सहभागी हुने ढोका खुलेको छ । क्यानले गर्ने फिटनेस टेस्ट र आईसीसीको अनुमतिपश्चात् उनी केही दिनमा अमेरिका...

  • ४ जेठ, काठमाडौं । नेपालले दोस्रो टी-२० अभ्यास खेलमा विनवार्डस भोलक्यानोजलाई ४९ रनले हराएको छ । योसँगै सिरिज नेपालले एक खेल अगावै जितेको छ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । १ सय ८० रनको लक्ष्य पछ्याएको विनवार्ड्स १८.५ ओभरमा १३० रनमा अल आउट...

  • २ जेठ, काठमाडौँ । बलात्कार मुद्दामा सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरेको छ । बुधबार क्यानले लामिछानेको निलम्बन फुकुवा गरी राष्ट्रिय क्रिकेट टोलीमा समावेश गरेको हो । यसअघि बुधबार नै उच्च अदालत पाटनले...

  • २ जेठ, काठमाडौं । स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ ९क्यान०ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको छ । ‘हामी भोलिसम्ममा...

  • २ जेठ, काठमाण्डौं । स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक २०२४ को लागि छनोट भएका छन् । बुधबार लैनचौरस्थित टेबल टेनिस हलमा भएको दक्षिण एसियाली छनोटअन्तर्गत पुरूषतर्फ फाइनलमा संयोक कपालीलाई ४-३ को सेटमा हराउदै स्यान्टु ओलम्पिकलाई छनोट भएका हुन्। यसअघि नेपालबाट...

  • २ बैशाख, काठमाडौँ । बलात्कारसम्बन्धी मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएसँगै उनलाई टोलीमा समावेश गर्नेबारे नेपाल क्रिकेट संघ (क्यान) ले निर्णय गर्ने तयारी गरेको छ । संघले आज नै बोर्डको बैठक बसेर सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश...

  • २ जेठ, काठमाडौ। नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी-२० अलराउण्डर वरीयतातर्फ शीर्ष १० मा अटाएका छन् । आईसीसीले जारी गरेको नयाँ वरीयतामा दीपेन्द्र टी-२० अलराउण्डरतर्फ १० औं स्थानमा छन् । उनले एक स्थान सुधार...

  • २ जेठ, काठमाडौं । ओपनर कुशल भुर्तेल र अलराउण्डर दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले पहिलो टी-२० अभ्यास खेलमा विनवार्ड्स भोलक्यानोजलाई ४ विकेटले पराजित गरेको छ । योसँगै तीन खेलको सिरिजमा नेपालले १-० को अग्रता लिएको छ । १९७ रनको लक्ष्य पछ्याएको नेपालले...

  • २ जेठ, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ । उच्च अदालत पाटनमा जारी बहस नसकिएपछि मंगलबार  हेर्दाहेर्दैमा राखिएको थियो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा...

  • ३० बैशाख, काठमाडौं । गौशाला २६ लाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको कानूनी टोलीमा वरिष्ठ अधिवक्ता राम नारायण विडारी जोडिएका छन् । काठमाडौंको फैसलाविरुद्ध...