६ साउन, काठमाडौँ । श्रीलङ्कामा जारी एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दै छ । नेपाल र पाकिस्तानबिचको खेल श्रीलङ्काको...
४ साउन, काठमाण्डौं । ओपनर सम्झना खड्काको अर्धशतकमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोली एसीसी महिला एसिया कपको पहिलो खेलमा बिजयी भएको छ । नेपालले युएईलाई ६ विकेटले हराएको छ । श्रीलंकाको धम्बुलामा शुक्रबार भएको खेलमा नेपालले सुखद सुरुवात गरेको हो । युएईले...
४ साउन, काठमाडौँ । श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)बाट जितका लागि एक सय १६ रनको लक्ष्य पाएको छ । टस हारी ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा आठ विकेट...
४ साउन, काठमाडौं। श्रीलंकामा शुक्रबारदेखि एसीसी महिला एसिया कप २०२४ सुरू हुँदैछ । प्रतियोगितामा नेपाली महिला क्रिकेट टोलीले युएई, पाकिस्तान र भारतको सामना गर्ने छ। नेपालले एसिया कप महिला क्रिकेटको पहिलो खेलमा आज युएईसँग प्रतिस्पर्धा गर्दैछ। श्रीलंकाको...
२ साउन, काठमाण्डौं । नेपालले आइसिसी डेभलपमेन्ट अवार्ड प्राप्त गरेको अन्तर्राष्ट्रिय क्रिकेट संघ ९आइसिसी० ले घोषणा गरेको छ। बुधबार आइसिसीले नेपाल, ओमान, नेदरल्यान्ड्स, युएई र स्कटल्याण्डसहित ६ राष्ट्रलाई आइसिसी डेभलपमेन्ट अवार्ड दिने औपचारिक घोषणा...
एजेन्सी । अमेरिकी रेस्लर एवं अभिनेता जोन सिनाले वल्ड रेस्लिङ इन्टरटेनमेन्ट (डब्यूडब्यूई) बाट सन्यास लिएको घोषणा गरेका छन् । क्यानडामा शनिबार राति सम्पन्न मनी इन द बैंकमा उपस्थित भएका सिनाले सन्यासको घोषणा गरेका हुन्। उनले २०२५ को रोयल रम्बल, एलिमिनेशन...
२४ असार, काठमाडौँ । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता जुलाई १९ देखि २८ (साउन ४ देखि १३ गते) सम्म श्रीलंकामा आयोजना हुँदैछ । यसपटक नेपालले पनि प्रतियोगितामा सहभागिता जनाउँदै छ । नेपालले गत फेब्रुअरीमा मलेसियामा सम्पन्न एसीसी महिला प्रिमियर कपमार्फत...
२१ असार, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई ‘ए’ ग्रेडमा राख्ने निर्णय गरेको छ । क्यानको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । सन्दीप बलात्कार मुद्दामा निलम्बन रहेको अवस्थामा उनी क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा...
१६ असार, काठमाडौं । टी-२० विश्वकप फाइनलमा भारतका सूर्यकुमार यादवले लिएको एउटा महत्वपूर्ण ‘क्याच’ विवादित बनेको छ । अन्तिम ओभरको पहिलो बलमा लिइएको यही क्याचले खेलमा भारतको जित निश्चित गरेको थियो । दक्षिण अफ्रिकालाई अन्तिम ओभरमा १६ रन चाहिएको थियो र स्ट्राइकमा...
१६ असार, काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले आईसीसी टी-२० विश्वकप २०२४ को उपाधि जितेसँगै सन्न्यासको घोषणा गरेका छन् । उनिसँगै भारतिय टिमका सफल खेलाडि बिराट काेहलीले समेत सन्यासकाे घाेषणा गरेका छन । रोहित र बिराटले टी-२० आईबाट सन्न्यास...