खेलकुद


२७ मंसिर, काठमाडौं । लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन...

  • २५ मंसिर, काठमाडौं । लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले...

  • २५ मंसिर, कोहलपुर । कोहलपुरमा आजदेखि मेयर कप खेलकुद प्रतियोगिता हुने भएको छ । कोहलपुर नगरपालिका-१, कौशिल्यानगरस्थित कृष्ण माध्यमिक विद्यालयको खेलमैदानमा मंसिर २५ देखि २९ गतेसम्म “कोहलपुर मेयर कप खेलकुद प्रतियोगिता-२०८१” सञ्चालन हुन लागेको हो । यस वर्ष...

  • २२ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ मा लिग चरणका खेलहरू सकिएका छन् । आइतबार अन्तिम लिग खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले पराजित गरेसँगै लिग चरणको अंकतालिकाले पनि पूर्णता पायो । यस खेलअघि नै प्लेअफ...

  • २० मंसिर, काेहलपुर । तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिता-२०८२ सम्पन्न भएको छ । प्याब्सन कोहलपुरको आयोजनामा मंसिर १७ गतेदेखि सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो । ४ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा तीन तहमा प्रतिष्पर्धा...

  • १९ मंसिर, काठमाडौं । जनकपुर बोल्ट्सलाई पराजित गर्दै लुम्बिनी लायन्स एनपीएल सिजन-२ को प्लेअफमा प्रवेश गरेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी प्लेअफमा प्रवेश गरेको हो । योसँगै प्लेअफमा पुग्ने टोलीको टुंगो...

  • १७ मंसिर, काठमाडौं । अष्ट्रेलियन डार्शी सर्टले पहिलो अर्धशतक प्रहार गरेपछि लुम्बिनी लायन्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार विराटनगर किंग्सलाई पराजित गर्दै प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ । विराटनगरले दिएको १४५ रनको लक्ष्य...

  • १७ मंसिर, काेहलपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कोहलपुरको आयोजनामा तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरू भएकाे छ । लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोदप्रसाद ढकालले तेस्रो प्याब्सन...

  • १६ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लिग चरणका १९ खेलहरू सकिएका छन् । अब लिग चरणमा ९ खेलहरू बाँकी छन् । हालसम्म प्लेअफमा पुग्ने एक टिमको मात्र टुंगो लागेको छ । सुदूरपश्चिम रोयल्स लगातार ५ खेल जितेर प्लेअफमा पुगिसकेको...

  • १२ मंसिर, कोहलपुर । यहि मंसिर १७ देखि २० गतेसम्म तेस्रो प्याब्सन कोहलपुर रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आयाेजना हुने भएकाे छ । प्याब्सन काेहलपुर नगर समितिकाे आयाेजनामा प्रतियोगिता आयाेजना हुन लागेकाे आयाेजकले जनाएकाे छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत...